Friday, September 22, 2023

गौरका महिला जनप्रतिनिधिहरुलाइ तालिम

ताजा / भरखरै प्राप्त

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...

कार्यकारी अधिकृतले १८ करोडको अकुत सम्पत्ति आर्जन गरेको ठहर

काठमाडौं । करिब १८ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका...

बौधीमाइ नपामा कुनै पनि बाहनामा बिद्यालय बन्द गरे कार्वाही

रौतहट,२ असोजसघिंय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा शिक्षक महासंघले देशभरका बिद्यालय बन्द...

गौरका महिला जनप्रतिनिधिहरुलाइ तालिम
गौर । रौतहटको गौर नगरपालिकाका निर्वाचित महिला जनप्रतिनिधीहरुका लागि प्रारम्भिक प्रशिक्षण तेस्रो मोड्यूलको तालिम आज गौरको होटल सुष्मा प्याले मा समपन्न भएको छ ।
स्वीस सरकार विकास सहयोग एस.डी.सी. तथा अष्ट्रेलियन एड को आर्थिक सहयोग तथा क्ष्ँभ्क् नेपालको प्राविधिक सहयोग र माण्डवी रौतहटको आयोजनामा संचालित शी लिडस परियोजना अन्तर्गत गौर नगरपालिकाका निर्वाचित महिला जनप्रतिनिधिहरुलाई नेतृत्व क्षमता, सीपको विकास सम्बन्धि ४ दिने तालिम सोमबार समपन्न भएको हो । तालिम असोज २७ गते देखि ३१असोज सम्म चलेको थियो । स्थानीय सरकारमा प्रभावकारी ढंगले आफनो भुमिका निर्वाह गर्नका लागि निर्वाचित महिला जनप्रतिनिधिहरुलाई चाहिने सीप र ज्ञान प्रदान गर्ने, आत्मविश्वास बढाउन,लैङ्गिक सामानता प्रवद्धन तथा लैङ्गिक सामानतालाई संरक्षण गर्ने उदेश्यले ४ दिने तेस्रो मोड्युलको तालिम सँचालन गरिएको परियोजनाको अनुगमन तथा मुल्याँकन अधिकृत सुविन्द्र कुमार दासले जानकारी गराउनु भयो ।
तालिममा सिकेका,बुझेका कुराहरु आफु भित्र मात्र सिमित नराखि समुदाय तथा व्यवहारमा लागु गर्नु पर्ने तथा यस तालिम कार्यक्रमले महिला जनप्रतिनिधीहरुको आफनो भुमिका निर्वाह गर्न थप उर्जा तथा क्षमताको विकास हुने समेत अनुगमन अधिकृत दासले जानकारी गराउनु भयो । यसअघि पहिलो र दोस्रो मोड्युलको प्रारम्भिक प्रशिक्षणमा सहभागी भइसकेका गौर नगरपालिका महिला जनप्रतिनिधिहरुलाई तेस्रो मोड्युलको तालिममा प्रशिक्षकहरुले सहभागीहरुलाई समूहकार्य,बैठकको योजना र व्यवस्थापन ,स्थानीय तहको विधायिकी कार्य प्रणाली, सक्रिय सुनवाइ ,संजालिकरण,संचार माध्यमसँग सहकार्य,विकास ,समुदाय परिचालन र व्यक्तिगत विकासका लक्ष्य तथा कार्ययोजनाको विषयमा समेत जानकारी गराएको अनुगमन अधिकृत दासले बताए । स्थानीय तहमा महिला वडा सदस्यहरु तथा महिला कार्यपालिका सदस्यहरुको भुमिकाहरु, क्षमता विकास,आत्मविश्वास बढाउने उदेश्यले सो तालिमको आयोजना गरिएको प्रशिक्षक पुनम ठाकुरले जानकारी दिए ।
मोडयूल तेस्रोको ४ दिने तालिमबाट हामी महिला जनप्रतिनिधिहरुले आफनो व्यक्तिगत विकासका लागि आगामी कार्ययोजना तथा लक्ष्य समेत निर्माण गरेसँगै सँचार माध्यमसँग सहकार्य गर्ने तरिका,विकास निर्माणमा खेल्न सक्ने भुमिका, समुदाय परिचालन सम्बन्धि जानकारी तथा ज्ञान पाएको र यसले हाम्रो व्यक्तिगत विकास लगायत भविष्यमा हाम्रो नगरपालिकाको विकासमा समेत भुमिका खेल्ने तालिमका सहभागी तथा गौर नगरपालिका वार्ड नं.६ का महिला वडा सदस्य लक्षमी साहले बताउनु भयो । सो प्रारम्भिक तालिममा सकृय सहभागी भई प्रशिक्षण लिनु भएका गौर नगरपालिकाका महिला जनप्रतिनिधीहरु लगायत तालिमका प्रशिक्षक सँजय यादव,पुनम ठाकुर तथा माण्डवीका सामाजिक परिचालक सुरेन्द्र यादव ,ममता सिँहलाई समेत अनुगमन अधिकृत दासले धन्यवाद दिएका थिए ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

Related Articles

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...