Monday, June 5, 2023

चन्द्रपुर र बृन्दावनका महिला जनप्रतिनिधिहरुलाइ तालिम

ताजा / भरखरै प्राप्त

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको...

यसै बर्ष भित्र रेडक्रस चन्द्रनिगाहपुर उपशाखाको भवन बन्छ— नगर प्रमुख काफले

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले २०८० साल भित्र नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाको भवन बन्ने बताउनुभएको छ । गणतन्त्र...

जन ज्योति बहुमुखी क्यामपसको अध्यक्षमा कार्की सहितको टिम र्निबिरोध

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ६ मा रहेको जन ज्योति बहुमुखी क्याम्पस ब्यबस्थापन समितिको अध्यक्षमा संजय कार्कीको सहितको टिम सर्वसहमत चयन...

चन्द्रपुर – रौतहटको चन्द्रपुर र वृन्दावन नगरपालिकाका निर्वाचित महिला जनप्रतिनिधीहरुका लागि प्रारम्भिक प्रशिक्षण तेस्रो मोड्यूलको तालिम आज चन्द्रपुरको होटल हिमालयनमा शुरु भएको छ ।
स्वीस सरकार विकास सहयोग एस.डी.सी. तथा अष्ट्रेलियन एड को आर्थिक सहयोग तथा क्ष्ँभ्क् नेपालको प्राविधिक सहयोग र माण्डवी रौतहटको आयोजना सँचालित शी लिडस परियोजना अन्तर्गत चन्द्रपुर र वृन्दावन नगरपालिकाका निर्वाचित महिला जनप्रतिनिधिहरु लाई नेतृत्व क्षमता, सीपको विकास सम्बन्धि ४ दिने तालिम आज शुरु भएको हो । स्थानीय सरकारमा प्रभावकारी ढंगले आफनो भुमिका निर्वाह गर्नका लागि निर्वाचित महिला जनप्रतिनिधिहरुलाई चाहिने सीप र ज्ञान प्रदान गर्ने, आत्मविश्वास बढाउन,लैङ्गिक सामानता प्रवद्धन तथा लैङ्गिक सामानतालाई संरक्षण गर्ने उदेश्यले ४ दिने तेस्रो मोड्युलको तालिम सँचालन गरिएको परियोजनाको अनुगमन तथा मुल्याँकन अधिकृत सुविन्द्र कुमार दासले जानकारी गराउनु भयो । यसअघि पहिलो र दोस्रो मोड्युलको प्रारम्भिक प्रशिक्षणमा सहभागी भइसकेका चन्द्रपुर र वृन्दावन नगरपालिका महिला जनप्रतिनिधिहरुलाई तेस्रो मोड्युलको तालिममा प्रशिक्षकहरुले सहभागीहरुलाई समूहकार्य, बैठकको योजना र व्यवस्थापन ,स्थानीय तहको विधायिकी कार्य प्रणाली, सक्रिय सुनवाइ ,संजालिकरण,संचार माध्यम सँग सहकार्य,विकास ,समुदाय परिचालन र व्यक्तिगत विकासका लक्ष्य तथा कार्ययोजनाको विषयमा समेत जानकारी गराएको प्रशिक्षक पुनम ठाकुरले बताए ।
शी लिड्स परियोजना रौतहट जिल्लाका गौर नगरपालिका, चन्द्रपुर नगरपालिका, गरुडा नगरपालिका, गढीमाई नगरपालिका,वृन्दावन नगरपालिका, बौधीमाई नगरपालिकाहरुमा सँचालित छन् । हाल सम्म यस परियोजना अन्तर्गत माण्डवीले तेस्रो मोडयुलको तालिम बौधीमाई,गरुडा,गढीमाई र गौर नगरपालिका गरी ४ वटा नगरपालिकामा सम्पन्न गरि सकेको अनुगमन अधिकृत दासले जानकारी गराउनु भएको थियो ।स्थानीय तहमा महिला वडा सदस्यहरु तथा महिला कार्यपालिका सदस्यहरुको भुमिकाहरु, क्षमता विकास,आत्मविश्वास बढाउने उदेश्यले सो तालिमको आयोजना गरिएको प्रशिक्षक सँवय कुमार यादवले जानकारी दिए । तालिम कार्तिक ०१ गते देखि ०४ कार्तिक सम्म चलेनेछ । तालिमको व्यवस्थापन तथा सहजिकरण माण्डवीका सामा जिक परिचालक सुरेन्द्र यादव गरिरहेका छन ।

लोकप्रिय

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

उपप्रमुख रामले मागेको ३ करोड नदिदा झुठा आरोप लगाउदै गलत प्रचार — नगर प्रमुख कुर्मी

चन्द्रपुर - रौतहट जिल्लाको बृदाबन नगर पालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाउने गरेको...

बागमती नपाको डाबरीका करिब ५ सय जना माओबादी परित्याग गरी एमालेमा प्रवेश

सर्लाही - विभिन्न पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्ने लहर देखिएपछि सर्लाहीमा नेकपा एमाले उत्साहित देखिएको छ । खासगरी निर्वाचन क्षेत्र ३...

Related Articles

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको...