Friday, September 22, 2023

चोरीको मोटरसाइकल बरामद गरी धनिलाइ हस्तान्तरण

ताजा / भरखरै प्राप्त

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...

कार्यकारी अधिकृतले १८ करोडको अकुत सम्पत्ति आर्जन गरेको ठहर

काठमाडौं । करिब १८ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका...

बौधीमाइ नपामा कुनै पनि बाहनामा बिद्यालय बन्द गरे कार्वाही

रौतहट,२ असोजसघिंय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा शिक्षक महासंघले देशभरका बिद्यालय बन्द...

चन्द्रपुर । ललितपुरबाट चोरी भएको मोटरसाइकल रौतहट जिल्लामा फेला परेको छ। यहीँ असोज ३० गते दिउँसो ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ५ टिकाथली राधाकृष्ण चोकमा पार्किङ गरी राखेको प्रदेश ३ –०२–०१४ प ०६४७ नम्बरको निलो कालो रंगको २२० सिसिको बजाज कम्पनीको पल्सर मोटरसाइकल जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको टोलीले चन्द्रनिगाहपुरबाट फेला पारेर मोटरसाइकल धनी भोजपुरका आशिष लकान्द्रीलाई बुझाएको छ । कार्यालय प्रमुख प्रहरी निरीक्षक विमला कुमारी कठायतले मोटरसाइकल धनी लकान्द्रीलाई बुझाएकी हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहट चन्द्रनिगाहापुरको चेक पोईन्टमा ३० गते रातिनै ११ बजेको ट्राफिक प्रहरीले चेकजाँच गर्ने क्रममा फेला सो मोटरसाइकल फेला परेको प्रहरी निरीक्षक कठायतले जानकारी दिइन्। उनका अनुसार मोटरसाइकलमा चोर ट्राफिक प्रहरीलाई देखेपछि मोटरसाइकल सोही स्थानमा छाडेर फरार भएका थिए। चोरी भए लगत्तै प्रहरी वृत्त सातदोबाटो ललितपूरमा निवेदन दिएका लकान्द्रीले आफुले हराएको २४ घण्टा भित्रै मोटरसाइकल पुनः प्राप्त गरेकोमा खुसी व्यक्त गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको टोलीलाई विशेष धन्यवाद दिए । ललितपुर देखि रौतहटसम्म आइपुग्दा धेरै स्थानहरुमा जनपथ प्रहरी तथा ट्राफिक प्रहरीको चेक पोइन्ट भएपनि ती सबै स्थानहरू छलेर चोरीको मोटरसाइकल रौतहटसम्म कसरी आइपुग्यो चासोको विषय बनेको छ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

Related Articles