Monday, June 5, 2023

माधब नेपालले धोका दिए – स्वतन्त्र बिधायक उमेदवार साह

ताजा / भरखरै प्राप्त

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको...

यसै बर्ष भित्र रेडक्रस चन्द्रनिगाहपुर उपशाखाको भवन बन्छ— नगर प्रमुख काफले

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले २०८० साल भित्र नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाको भवन बन्ने बताउनुभएको छ । गणतन्त्र...

जन ज्योति बहुमुखी क्यामपसको अध्यक्षमा कार्की सहितको टिम र्निबिरोध

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ६ मा रहेको जन ज्योति बहुमुखी क्याम्पस ब्यबस्थापन समितिको अध्यक्षमा संजय कार्कीको सहितको टिम सर्वसहमत चयन...

गौर । गत निर्वाचनमा तत्कालीन लोसपाबाट रौतहट क्षेत्र नं. १ क बाट प्रदेश सभा सदस्यमा जितेका निर्बतमान बिधायक बाबुलाल साहले अहिले स्वतन्त्रबाट फेरी उमेदवारी दिएका छन । नेकपा एकिकृत समाजबादी पार्टीका अध्यक्ष माधब नेपालले धोका दिएको कारण आफुले स्वतन्त्रबाट उमेदवारी दिन बाध्य भएको साहले बताए । माधब नेपालको आश्वासन पनि निर्बतमान बिधायक साह नेकपा एसको पार्टीको गतिबिधिमा सक्रिय रहेका थिए । राजपा बिभाजन पनि साह लोसपामा रहेका थिए ।
बिधायक साहको भुमिका नेपाल संग सक्रिय थाहा पाएपछि लोसपाले पनि टिकट नदिएको उनको भनाइ रहेको छ । लोसपा र कांग्रेस बिच सम्झौता हुदा क्षेत्र नं. १ को क र ख नेपाली कांग्रेसको भागमा परेको थियो । संघिय संसदमा माधब नेपाल रहेका छन भने प्रदेशको क मा नेपाली कांग्रेसका नागेन्द्र साह र ख मा नेपाली कांग्रेसका मधेश प्रदेश सभापति कृष्णा यादब चुनाब लडेका छन । आफुले गठबन्धनबाट टिकट पाए सहजै रुपमा निर्वाचन जित्ने स्थीती रहेको साहले बताए ।
माधब नेपालबाट पाएको आश्वासनले गर्दा स्वतन्त्रमा उठन बाध्य भएको उनले बताए । उमेदवार मनोनयको अघिल्लो दिनराती मात्रै गठबन्धनले आफनो भागको टिकट खोसेको उनको गुनासो छ । चलखेलकै कारण आफनो टिकट खोसिएको उनको भनाइ छ । आफु राजनितिक र समाजिक ब्यक्ती भएको कारण पनि स्वतन्त्रबाट उमेदवारी दर्ता गराएको उनले बताए । अहिले पनि जनता आफु प्रति विश्वस्त रहेको हुदा आगामी निर्वाचनमा राम्रो मत ल्याएर बिजयी हुने साहको दाबी छ । ३५ बर्ष देखी यहीका जनता माझ समाजिक कार्य गर्दै आएको कारण पनि आफुलाइ जनताले फेरी जिताएर पठाउने साहले बताए ।

लोकप्रिय

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

उपप्रमुख रामले मागेको ३ करोड नदिदा झुठा आरोप लगाउदै गलत प्रचार — नगर प्रमुख कुर्मी

चन्द्रपुर - रौतहट जिल्लाको बृदाबन नगर पालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाउने गरेको...

बागमती नपाको डाबरीका करिब ५ सय जना माओबादी परित्याग गरी एमालेमा प्रवेश

सर्लाही - विभिन्न पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्ने लहर देखिएपछि सर्लाहीमा नेकपा एमाले उत्साहित देखिएको छ । खासगरी निर्वाचन क्षेत्र ३...

Related Articles