Friday, September 22, 2023

९० जना तेश्रो लिंगीलाइ राहत बितरण

ताजा / भरखरै प्राप्त

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...

कार्यकारी अधिकृतले १८ करोडको अकुत सम्पत्ति आर्जन गरेको ठहर

काठमाडौं । करिब १८ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका...

बौधीमाइ नपामा कुनै पनि बाहनामा बिद्यालय बन्द गरे कार्वाही

रौतहट,२ असोजसघिंय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा शिक्षक महासंघले देशभरका बिद्यालय बन्द...

चन्द्रपुर- रौतहटको चन्द्रनिगाहपुरमा एक संस्थाले ९० जना तेश्रो लिंगीहरुलाइ राहत बितरण गरेको छ । बुधबार सेभ द चिल्ड्रेन र ग्लोबल फण्डको सहयोग र सप्तरंगी नेपाल को आयोजनामा सो राहत बितरण गरिएको हो ।
रौतहट जिल्लामा बसोबास गर्ने आर्थिक अबस्था कम्जोर भएका यौनिक तथा लैगिक अल्पसंख्यक समुदयका तेस्रोलिंगीहरु राहत बितरण गरेको सप्तरंगी नेपाल चन्द्रनिगाहपुरका कार्यक्रम संयोजक जिना रानाले जानकारी दिनुभयो । उनीहरुलाइ पकेटमा चामल ,दाल ,आलु ,तेल ,प्याज ,गेडागुडी ,साबुन ,नुन र अन्डा राहत स्वरुप बितरण गरेको कार्यक्रम संयोजक रानाले बताउनु भयो ।
आर्थिक रुप बिपन्न तेश्रो लिंगीहरुको आर्थिक अबस्था दयनिय बन्दै गएको अबस्थामा सप्तरंगी नेपालले केही हद सम्म सहयोग होस भन्ने उदेश्यले राहत बितरण गरेको उहाले जानकारी दिनु भयो । उक्त संस्थाले तेश्रो लिंगीहरुको हक हित र अधिकारको लागी काम गदै आएको रानाको भनाइ रहेको छ । बिगतका दिनहरुमा पनि उनीहरुलाइ यस्ता किसिमका बिभिन्न सहयोग हुने कामहरु गदै आएको रानाले बताउनु भयो ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

Related Articles