Friday, September 22, 2023

रौतहटको १८ वटै पालिकामा रेडक्रसको विपत व्यवस्थापन समितिको संयोजक छनौट (नामाबली सहित)

ताजा / भरखरै प्राप्त

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...

कार्यकारी अधिकृतले १८ करोडको अकुत सम्पत्ति आर्जन गरेको ठहर

काठमाडौं । करिब १८ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका...

बौधीमाइ नपामा कुनै पनि बाहनामा बिद्यालय बन्द गरे कार्वाही

रौतहट,२ असोजसघिंय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा शिक्षक महासंघले देशभरका बिद्यालय बन्द...

रौतहट- नेपाल रेडक्रस सोसाईटी रौतहट शाखाले रौतहटको १८ वटै पालिकामा पालिका स्तरीय विपत व्यवस्थापन समितिको संयोजकहरुको तोकेको छ । हरेक पालिकामा बिपत ब्यबस्थापन समिति गठनमा सहयोग पुरयाउनका लागि रेडक्रस रौतहट शाखाले प्रतिनिधि तोकिएको शाखाका मन्त्री धर्मेन्द्र सिंहले जानकारी दिएका छन ।
बाढी पिडित, आगलगी, दैवी प्रकोप, महामारी गरिब, दुखी दिनहरुलाई आत्मको रक्षाका लागि एवं मानवीय सेवाको रक्षाको लागि काम गदै आएको रेडक्रसको काम कार्वाही प्रभाबकारी बनाउन हरेक पालिकामा समिति गठन गर्न थालिएको शाखाका सभापति राजकिशोर यादबले बताए ।

रौतहटको १८ वटै पालिकामा रेडक्रसको विपत व्यवस्थापन समितिको प्रतिनिधिमा छनौट भएकाहरुको नामाबली यस प्रकार छ ।

१. गौर न.पा.–अनिरुद्ध महतो २. राजदेवी न.पा.–बाल कुमार जयसवाल ३. यमुनामाई– रामाअधार राय यादव ४. माधवनारायण न.पा.–रामअधार राय यादव ५. गढीमाई न.पा.–संजय कुमार यादव ६. वृन्दावन न.पा.–निलु झा ७. चन्द्रपुर न.पा.– धनश्याम श्रेष्ठ ८. गुजरा न.पा.–धमेन्द्र सिंह् ९. फतुवाविजयपुर न.पा.–धमेन्द्र सिंह् १०. मौलापुर न.पा.–तेजनारायण यादव ११. बौधीमाई न.पा.– श्रीमती लिला देवी १२. देवाही गोनाही न.पा.– अनिरुद्ध महतो १३. परोहा न.पा.– मो.हसरे आलम १४. राजपुर न.पा.–शेख अतिउल्लाह १५. ईशनाथ न.पा– शेख कैमुदिन १६. गरुडा न.पा.– रामएकवाल साह १७. दुर्गा भगवती – श्रीमती शिला देवी १८. कटहरिया न.पा.– संजय कुमार यादव

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

Related Articles