Monday, June 5, 2023

घरदैलोबाट जनताको अपार माया पाएको छु— संघिय संसद उमेदवार रेग्मी

ताजा / भरखरै प्राप्त

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको...

यसै बर्ष भित्र रेडक्रस चन्द्रनिगाहपुर उपशाखाको भवन बन्छ— नगर प्रमुख काफले

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले २०८० साल भित्र नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाको भवन बन्ने बताउनुभएको छ । गणतन्त्र...

जन ज्योति बहुमुखी क्यामपसको अध्यक्षमा कार्की सहितको टिम र्निबिरोध

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ६ मा रहेको जन ज्योति बहुमुखी क्याम्पस ब्यबस्थापन समितिको अध्यक्षमा संजय कार्कीको सहितको टिम सर्वसहमत चयन...

चन्द्रपुर- रौतहट क्षेत्र नं. ४ का संघिय संसद उमेदवार उद्धब प्रसाद रेग्मीले घरदैलो अभियानबाट जनताको अपार माया पाएको बताएका छन । सोमबार रौतहट क्षेत्र नं. ४ को क चन्द्रपुर नगरपालिका वाड नं. २ फुलवारी तथा जुडिबेलाको घरदैदलो कार्यक्रममा रेग्मीले यस्तो बताएका हुन । जनताको माया र सदभाबले आफुलाइ झन हौसला र उत्साह मिलेको रेग्मीले बताए । घरदैलो कार्यक्रममा स्थानिय स्तरका मतदाताहरुको बाक्लो सहभागिता र अपार मायाले झन शक्तिशाली बन्दै गएको महसुस भएको रेग्मीको धारणा थियो । निस्वार्थ भएर बिगतका दिनमा काम गरेको र काम गर्दा जनताले औला उठाउने कुनै पनि किसिमको काम नगरेकै कारण जनताको माया प्राप्त भएको उनले बताए । देश बनाउने पार्टी र आम जनताको पार्टी नेकपा एमाले भएकै कारण पनि जनताहरु आउदो निर्वाचनमा एमालेलाइ जिताउन आतुर देखिएको रेग्मीले बताए । रेग्मीले सोमबार फुलबार,कलटोल,रैयाटोल लगायतका टोलहरुको घरदैलो गरेका थिए । घरदैलो कार्यक्रममा नेकपा एमाले रौतहट क्षेत्र नं. ४ क का उमेदवार अखिलेश्वर चौधरी,प्रदेश सभा सदस्य समानुपातिक खस आर्य तर्फकी उमेदवार आरती भण्डारी, दलित तर्फका उमेदवार जित बहादुर बिक,नेकपा एमाले चन्द्रपुर नगर कमिटिका अध्यक्ष शिव प्रसाद आचार्य लगायत नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थीती रहेको थियो ।

लोकप्रिय

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

उपप्रमुख रामले मागेको ३ करोड नदिदा झुठा आरोप लगाउदै गलत प्रचार — नगर प्रमुख कुर्मी

चन्द्रपुर - रौतहट जिल्लाको बृदाबन नगर पालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाउने गरेको...

बागमती नपाको डाबरीका करिब ५ सय जना माओबादी परित्याग गरी एमालेमा प्रवेश

सर्लाही - विभिन्न पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्ने लहर देखिएपछि सर्लाहीमा नेकपा एमाले उत्साहित देखिएको छ । खासगरी निर्वाचन क्षेत्र ३...

Related Articles