Monday, June 5, 2023

कांग्रेस र एमालेलाइ चुनौति दिदै स्वतन्त्र उमेदवार साह प्रचार प्रसार अभियानमा

ताजा / भरखरै प्राप्त

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको...

यसै बर्ष भित्र रेडक्रस चन्द्रनिगाहपुर उपशाखाको भवन बन्छ— नगर प्रमुख काफले

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले २०८० साल भित्र नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाको भवन बन्ने बताउनुभएको छ । गणतन्त्र...

जन ज्योति बहुमुखी क्यामपसको अध्यक्षमा कार्की सहितको टिम र्निबिरोध

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ६ मा रहेको जन ज्योति बहुमुखी क्याम्पस ब्यबस्थापन समितिको अध्यक्षमा संजय कार्कीको सहितको टिम सर्वसहमत चयन...

चन्द्रपुर – रौतहट क्षेत्र नं. ४ का संघिय संसदका स्वतन्त्र उमेदवार अजय साह अहिले चुनाबी अभियानलाइ तिब्रता दिदैछन । नेपाली कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उमेदवारी दिएका साहले अहिले प्रचार प्रसारलाइ तिब्रता बनाएका हुन । चन्द्रपुर नगरपालिका वाड नं. ६ निवासी साह पुराना नेपाली कांग्रेसका नेता हुन । उनको उमेदवारीले नेपाली कांग्रेस र नेकपा एमालेका संघिय संसदका उमेदवारहरुलाइ थप चुनौती दिएको छ । २०३६ साल देखी नेपाली कांग्रेसमा सक्रिय राजनिति गदै आएका साहले पार्टीको बिभिन्न तह तप्कामा रहेर काम गदै आएका थिए । राजनितिक दलबाट देशको र समाजको बिकाश नहुने भन्दै साहले स्वतन्त्रमा उमेदवारी दर्ता गराएको बताएका छन ।
साहले उमेदवारी दर्ता गराए देखी क्षेत्र नं. ४ को आफना पुराना साथि भाइहरु संगको भेटघाटलाइ सक्रिय बनाएका छन । लामो समय देखी समाजकै लागी काम गरेको कारण पनि चुनाब जित्नेमा ढुक्क रहेको उनी बताउछन । देश मै नाम चलेको क्लबको रुपमा बिकाश गरेको सरस्वती युवा क्लब देखी लिएर समाजका बिभिन्न संघ संस्थामा आबद्ध रहेर काम काम गरेको उनको अनुभब छ । २०५६ सालको स्थानिय निकायको निर्वाचनमा तत्कालीन चन्द्रनिगाहपुर गाबिसको वाड नं. ६ को वाड अध्यक्ष देखी लिएर बिभिन्न संघ संस्थाको नेतृत्व गरिसकेको उनले बताए । जनताकै आग्रहमा आफुले स्वतन्त्र उमेदवारी दिएको साहले बताएका छन । यस क्षेत्रको ३० वटा वाडहरुको गाउटोलमा एउटा अभियानको रुपमा घरदैलो कार्यक्रम मार्फत जनताहरु संग भेटने काम भइरहेको र मतदाताहरुबाट सकरात्म सुझाब पाएको साहले बताए । साहको चुनाब चिन्ह कल छाप हो ।
ज्नता जर्नादन भन्ने कुरा आफुलाइ राम्रो संग थाहा भएको कारण पनि लामो समय देखी जनताको मन जित्ने कार्य गरेको साहले बताए ।
यस क्षेत्रबाट संघिय संसदको लागी नेपाली कांग्रेसका देब प्रसाद तिलमसिनाले उमेदवारी दिएका छन भने नेकपा एमालेको तर्फबाट उद्धब प्रसाद रेग्मीले उमेदवारी दिएका छन । तिमलसिना सत्ता गठबन्धन नेपाली कांग्रेस र नेकपा माओबादीका उमेदवार हुन भने । रेग्मी नेकपा एमाले र जसपा गठबन्धनका उमेदवार हुन । यी दुबै जना दलबल सहित घरदैलो अभियानमा छन ।करिब १ लाख ७ हजार मतदाता रहेको यस क्षेत्रमा यस अघि नेपाली कांग्रेसका देब प्रसाद तिमलसिनाले चुनाब जितेका थिए । २०४८ साल देखी संसद फेर्दै आएको यस क्षेत्रले कस्तो नजिता ल्याउला भन्ने निर्वाचनको नतिजा पछि नै थाहा होला ।

लोकप्रिय

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

उपप्रमुख रामले मागेको ३ करोड नदिदा झुठा आरोप लगाउदै गलत प्रचार — नगर प्रमुख कुर्मी

चन्द्रपुर - रौतहट जिल्लाको बृदाबन नगर पालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाउने गरेको...

बागमती नपाको डाबरीका करिब ५ सय जना माओबादी परित्याग गरी एमालेमा प्रवेश

सर्लाही - विभिन्न पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्ने लहर देखिएपछि सर्लाहीमा नेकपा एमाले उत्साहित देखिएको छ । खासगरी निर्वाचन क्षेत्र ३...

Related Articles

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको...