Monday, June 5, 2023

रौतहट क्षेत्र नं. १ मा एमालेको जित सुनिश्चत छ — प्रदेश सभा सदस्य उमेदवार यादब

ताजा / भरखरै प्राप्त

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको...

यसै बर्ष भित्र रेडक्रस चन्द्रनिगाहपुर उपशाखाको भवन बन्छ— नगर प्रमुख काफले

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले २०८० साल भित्र नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाको भवन बन्ने बताउनुभएको छ । गणतन्त्र...

जन ज्योति बहुमुखी क्यामपसको अध्यक्षमा कार्की सहितको टिम र्निबिरोध

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ६ मा रहेको जन ज्योति बहुमुखी क्याम्पस ब्यबस्थापन समितिको अध्यक्षमा संजय कार्कीको सहितको टिम सर्वसहमत चयन...

गौर- रौतहट क्षेत्र नंं १ मा नेकपा एमालेको जित सुनिश्चित रहेको क्षेत्र नं. १ क का प्रदेश सभा सदस्य उमेदवार राजकिशोर यादबले बताएका छन । एमालेप्रति जनताको आशा र बिश्वास बढदै गएको कारण आउदो मंसिर ४ गते हुने निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ मा एमालेलाइ जिताउन जनता आतुर रहेको उमेदवार यादबले बताए । उनले आफुले जितेको अबस्थामा आफनो क्षेत्रको बजेटमा कसैले कमिसन खाए वा मागे कलर समातेर कालो मोसो दलेर सजाय दिए आफु सहने बताएतका छन । आफनो क्षेत्रको घरदैलो अभियानलाइ तिब्रता बनाएका यादबले आफु निस्वार्थ भएर समाजको काम गदै आएको हुदा इज्यतको साथ जनताको काम गरेर बस्ने बताएका छन । नेपाल रेडक्रस सोसाइटी रौतहट शाखाका सभापति समेत रहेका यादबले नेकपा एमालेको तर्फबाट रौतहट क्षेत्र नं. १ को क मा प्रदेश सभा सदस्यको लागी उमेदवार दिएका छन । लामो समय देखी समाजसेवा र राजनितिमा सक्रिय यादब सो भेगका चर्चित ब्यक्ती हुन ।
प्रतिनिधि सभा र प्रदेश सभाका लागी मतदान गर्न अब केहि दिन मात्र बाकि रहेकोले मतदाताको मन जित्न स्थानिय गाँउघरमा घरदैलो अभियान लाई तिब्रता प्रदान गरेका रौतहट क्षेत्र नम्बर १ को क का उम्मेदवार राजकिशोर यादवले यो निर्वाचनले विगतको भन्दा फरक रहने दाबी गरेका छन् ।

संघियता पछि पहिले भएको निर्वाचनबारे जनता अनभिज्ञ रहेकोले पनि विगतका प्रतिनिधिहरुले जनतालाई अध्यारोमा पारी ठगी गरेको आरोप लगाएका छन् ।

निर्वाचनको क्रममा उम्मेदवारले झुठो वाचा गरेर पुरा नगर्नु पनि ठगी मुद्धा जस्तै कसुर सरह भएको भन्दै त्यस्तो उम्मेलवारलाई जनताको मतले सजाय पाउने यादवको तर्क रहेको छ ।

घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभाका उम्मेदवार यादवले आसिन्न निर्वाचनमा सुर्य चिन्हमा मतदान गरी समृद्धिको बाटो रोज्न सम्पूर्ण मतदाताहरुलाई आग्रह गरेका छन् । आफु निर्वाचित भएको खण्डमा आफ्नो माध्यमबाट हुने कुनै पनि क्रियाकलापमा कमिसनको कुरा प्रमाणित भए राजनितिबाटै सन्यास लिने प्रतिबद्धता गरेका छन् ।

निर्वाचन नजिकिदै गएको बेला रौतहट क्षेत्र नम्बर १ को क मा एमाले उम्मेदवार राजकिशोर यादव तर्फ स्थानिय मतदाताहरुको रुचि तिब्रताका साथ वृद्धि भएको स्थानियहरुले बताएका छन् । सो क्षेत्रमा संघिय संसदमा नेकपा एमालेको तर्फबाट गौर नगरपालिकाका पुर्व नगर प्रमुख अजय कुमार गुप्ता उठेका छन ।
यस्तै नेकपा एसको तर्फबाट सो क्षेत्रमा माधब नेपालको उमेदवारी रहेको छ ।

लोकप्रिय

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

उपप्रमुख रामले मागेको ३ करोड नदिदा झुठा आरोप लगाउदै गलत प्रचार — नगर प्रमुख कुर्मी

चन्द्रपुर - रौतहट जिल्लाको बृदाबन नगर पालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाउने गरेको...

बागमती नपाको डाबरीका करिब ५ सय जना माओबादी परित्याग गरी एमालेमा प्रवेश

सर्लाही - विभिन्न पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्ने लहर देखिएपछि सर्लाहीमा नेकपा एमाले उत्साहित देखिएको छ । खासगरी निर्वाचन क्षेत्र ३...

Related Articles

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको...