Sunday, June 11, 2023

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

ताजा / भरखरै प्राप्त

खानेपानीमा हामी गफ हैन काम गरेर देखाउछौ — अध्यक्षका उमेदवार उपाध्याय

खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको जेठ २७ गते शनिबार हुन गइरहेको निर्वाचनको लागि किशोर प्रसाद उपाध्यायको नेतृत्वको प्यानल पनि चुनावी मैदानका...

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको...

यसै बर्ष भित्र रेडक्रस चन्द्रनिगाहपुर उपशाखाको भवन बन्छ— नगर प्रमुख काफले

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले २०८० साल भित्र नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाको भवन बन्ने बताउनुभएको छ । गणतन्त्र...

चन्द्रपुर – रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन । पत्रकार समेत रहेका काफलेले मंगलबार साझ होटल एएन प्लाजाबाट एक कार्यक्रमका बिच योजना पत्र सार्वजनिक गरेका हुन । सोच बदलौ,भोट बदलौ भन्ने मुल नाराका साथ स्वतन्त्र उमेदवार काफलेले आफना बिभिन्न योजनाहरु सहित योजना पत्र सार्वजनिक गरेका छन । स्वतन्त्र उमेदवार काफलेका योजनाहरु यस्ता छन ः
— कुनै व्यक्ति विशेष र पार्टीको मात्र नभई आमजनताले चुनेको,सबै जनमानसले बिश्वास गरेको जनप्रतिनिधि भई कार्य गर्नको लागि
— यस क्षेत्रमा हुने र सक्ने सम्मको विकाशको काम दीर्घकालीन योजना र भिजन यहाँका स्थानीयवासीहरुले चाहे अनुरुप नै गर्न र गराउनको लागि
— मौलिक र बहुसांस्कृतिक पहिचान पुनर्जागृत गर्नका लागि
— प्राकृतिक सम्पदा एबम् धार्मिक पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन गर्ने १
— भ्रष्टाचारमा सुन्य सहनशीलताको नीति अबलम्बन गर्ने १
– आफ्नो क्षेत्र विकास अन्तर्गतको योजनाको काम गर्न स्थानीय उपभोक्ताले योजना किन्नु नपर्ने १
— योजनाको काम बापत पीसी रकम लिने दिने प्रवृत्तिको अन्त्य गर्ने ।
— हरेक बिकास निर्माणका कार्यहरु र समस्याहरु यहाँका १३ वडाका वडावासी कै रोहबरमा गर्न र गराउने।
— रोजगारीको अबसर सृजना गर्नका लागि आत्मनिर्भर बनाउन आफ्नो सांसद विकास कोष मार्फत वार्षिक योजना निर्माण गर्ने ।
— हरेक क्षेत्रमा युवालाई प्राथमिकतामा राखी स्थानीय स्तर मै रोजगारी सिर्जनाका वातावरण मिलाउनको लागि विशेष योजना बनाउने ।
— युवा शक्तिलाई विदेश पलायन हुनबाट जोगाउदै स्थानीय स्तरमै सीप अनुसारको रोजगारीको व्यवस्था सिर्जना गर्न आवश्यक नीति बनाउने ।
— कृषि र सिचाईको लागि विशेष प्याकेजको कार्यक्रम स्थानीय सरकारसंग समन्वय गरी योजना तर्जुमा गर्ने ।
— अव्यवस्थित हाट बजारहरुलाई व्यवस्थित गरी बिजमार्टको रूपमा रूपान्तरण गर्न ।
— सार्वजनिक एबम् पर्यटकीय स्थलमा फ्री इंटरनेट जडान गरी प्रविधि मैत्री बनाउन ।
— खेलकुदको कार्यक्रमलाई प्रोत्साहन र प्रवद्र्धन गरी गोल्डकप आयोजना गर्न बजेट छुट्याउने । र महिला फुटबल खेलाडी लक्षित कार्यक्रमको लागि विशेष योजना तय गर्ने लक्ष्य लिएको छु ।
— मठ मन्दिर ,गुम्बा, चर्च, मस्जिद आदिको संरक्षण र प्रवद्र्धनका लागि — ( सामुदायीक विद्यालयहरुको शिक्षा गुणस्तर एबम् पूर्वाधारको विकाशमा विशेष जोड दिनेछु ।

— चन्द्रपुर चोकमा व्यवस्थित सार्वजनिक शौचालय निर्माण गर्न अत्यन्तै आवश्यक रहेको हुँदा पहिलो प्राथमिकतामा राखेको छु।
— प्रदेश सरकारसंग जेष्ठ नागरिक र अपाङ्गमैत्री जनप्रेमी कार्यक्रमको लागि संसदमा आवाज उठाउनेछू ।
— स्थानीय सरकार संग समन्वय गरी काम गर्नेछु ।
— स्थानीय सरकारको विकाशको काममा थप विकासको कार्य गर्ने योजना बनाएको छु ।
— सडक सुरक्षाका लागि आवश्यक स्थानहरूमा हाई पोल पावर लाइट बत्ती राखी सहज गरिने छ।
— चन्द्रपुरमा रहेको तीनकुने चोकको स्वरूप परिवर्तन गरी आधुनिक बनाउन विशेष पहलकदमी हुनेछ ।
— प्रदेश सरकारले बनाउने सडक सँगै नाला र निकासको गुरु योजना निर्माण गरी कार्यान्वयन गरिनेछ।

— नागरिक लगानी कोषको स्थापना गरी सहज सेवा प्रदान गर्नको लागी
— स्थाई बसोबास रहेका दलित एबम् ज्येष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने।
— सिपमुलक तथा आयमुलक का
र्यक्रम मार्फत क्षमता अभिवद्धि गर्न ।
— जनता आवासको कार्यक्रममा वास्तविक लक्षित समुदायको मात्र हातमा पारी गुणस्तरीय काम गर्न गराउनको लागि ।
— उद्योग वाणिज्य संघ, यातायात मजदुर संघ, साना मझौला तथा तिनपाङ्रे यातायात संघ सँग पनि समन्वय गर्दै सांसद विकाश कोषको बजेट मार्फत योजना राख्ने ।
— मधेश प्रदेशको भोग्नु परेको सेटिङ र कमिसनको ट्याग अन्त्य गरी नमुना क्षेत्रको रूपमा विकास गरिने छ ।
— तिनै तहको सरकारसंग समन्वय गरी काम गरिनेछ ।
— बल्लेरी टोलमा जडिबुटी प्रशोधन केन्द्र स्थापना गरी युवाहरुलाई आत्मनिर्भर बनाइने छ ।
— ऐतिहासिक र पुरातात्विक महत्व बोकेको विश्रामपुरमा संग्रालय निर्माण गरिने छ ।
— प्रदेश सरकारको तर्फबाट यस क्षेत्रको विभिन्न वडाहरुमा विकाश र निर्माणको कार्य छुट र छायाँमा परेका स्थानहरूलाई विशेष महत्व दिने ।
— सरकारी विद्यालयहरु सुदृढिकरण गरी प्राविधिक एवं गुणस्तरीय शिक्षामा प्राथमिकता दिने ।
— सरकारी अस्पतालमा चैबिसै घण्टा स्तरीय इमर्जेन्सी सेवाको विस्तारका साथै सुविधा सम्पन्न ट्रमा अस्पतालको रूपमा स्तरउन्नती गरी प्रदान गरिने सेवामा उच्च सुधार गर्न ।
— कृषिलाई प्रमुख प्राथमिकतामा राखी विषयगत कृषि उत्पादन र पशुपालनको लागि उत्साहित गर्न विशेष कार्यक्रम र व्यवस्थापन गर्न ।
— मल अभावको पीडा सहँदै आएका यहाँका किसानहरुलाई आवश्यक मल खाद र बीउ विजन अभाव हुन दिईने छैन ।
( बेरोजगारी समस्या समाधानको लागि उत्पादन मुलक लघु उद्यम स्वरोजगार अभियान सञ्चालन गरिने छ ।
— सुन्दरता र आर्थिक वृद्धिका लागि पर्यटनको विकास गरिने छ ।
— पानी नपुगेको ठाउँमा व्यवस्थित ओभरहेड ट्याङ्कीबाट शुद्ध खाने पानी वितरण गर्न बजेट विनियोजन गरिने ।

लोकप्रिय

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

उपप्रमुख रामले मागेको ३ करोड नदिदा झुठा आरोप लगाउदै गलत प्रचार — नगर प्रमुख कुर्मी

चन्द्रपुर - रौतहट जिल्लाको बृदाबन नगर पालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाउने गरेको...

बागमती नपाको डाबरीका करिब ५ सय जना माओबादी परित्याग गरी एमालेमा प्रवेश

सर्लाही - विभिन्न पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्ने लहर देखिएपछि सर्लाहीमा नेकपा एमाले उत्साहित देखिएको छ । खासगरी निर्वाचन क्षेत्र ३...

Related Articles

खानेपानीमा हामी गफ हैन काम गरेर देखाउछौ — अध्यक्षका उमेदवार उपाध्याय

खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको जेठ २७ गते शनिबार हुन गइरहेको निर्वाचनको लागि किशोर प्रसाद उपाध्यायको नेतृत्वको प्यानल पनि चुनावी मैदानका...

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...