Sunday, May 28, 2023

आफुलाइ मतदान गर्न जनता आतुर छन— स्वतन्त्र प्रदेश सभा उमेदवार जयसवाल

ताजा / भरखरै प्राप्त

कार्य सम्पादन मुल्याङकनमा मधेश प्रदेश मै गौर नगरपालिका उत्कृष्ठ,एक बर्षको प्रगति बिबरण सार्वजनिक

रौतहट,१३ जेठ,रौतहटको सबैभन्दा पुरानो गौर नगरपालिका कार्यसम्पादन मुल्याङकन मधेश प्रदेश मै सबै पालिका भन्दा उत्कृष्ठ बनेको छ ।नेपाल सरकारबाट आर्थिक बर्ष २०८०÷०८१मा...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका पुर्व सचिब क्षेत्रीले त्यागे सदस्यता

रौतहट - नेपाल पत्रकार महासंघ रौतहट शाखाका पुर्व सचिब राजेन्द्र क्षेत्रीले नेपाल पत्रकार महासंघको सदस्यता त्यागेका छन । नेपाल पत्रकार महासंघको निति...

जेठ १५ गते चन्द्रनिगाहपुरमा बृहत रक्तदान कार्यक्रम हुने,सहभागी हुन सबैलाइ आग्रह

चन्द्रपुर— रौतहटको चन्द्रनिगाहपुर मेनचोकमा जेठ १५ गते बृहत रक्तदान कार्यक्रम हुने भएको छ । नेपाल रेडक्रस सोसाइटी चन्द्रनिगाहपुर उपशाखाको आयोजनामा सोमबार बृहत...

सामुदायिक वन महासंघको केन्द्रिय सदस्यमा रौतहटका खुलाल,ढकाल र यादब निर्वाचित

चन्द्रपुर - सामुदायिक वन उपभोक्ता महासंघको केन्द्रिय समितिमा रौतहट जिल्लाबाट ३ जना केन्द्रिय सदस्यमा निर्वाचित भएका छन । काठमाडौ मा भएको सामुदायिक...

हप्तादिन नबित्दै रौतहटमा २ जनाको हत्या

रौतहट,११ जेठएक हप्ता नबित्दै रौतहटमा दुई जनाको हत्या भएको छ । गत शुक्रबार गौर नगरपालिका वडा नम्वर ७ सिसवा टोलका ४५ वर्षीय...

गरुडा – रौतहट क्षेत्रनं ४ को ख निर्वाचन क्षेत्रबाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका रवी जयसवालले यो क्षेत्रका मतदाता आफुलाई मतदान गर्न आतुर रहेको बताएकाछन् ।
एमाले छाडेर प्रभु साहको स्वतन्त्र समुहबाट उम्मेदवारी दर्ता गराएका व्यापारी जयसवालले जिप चुनाव चिन्ह् पाएका छन् । उनी यतीबेला जिप चुनाव चिन्ह् लिएर गठबन्धनका उम्मेदवारलाई टक्कर दिने हिसावले मैदानमा उत्रेकाछन् ।
घरदैलोमा व्यस्त रहेका जयसवालले मतदाता आफ्नो चुनाव चिन्ह् जिप छापमा मतदान गर्न आतुर रहेको बताए । उनले आफ्नो उम्मेदवारीले गठबन्धनका उम्मेदवारमै हलचल पैदा भएको बताउदै यो क्षेत्रमा आफ्नो जितलाई कसैले रोक्न नसक्ने दावी गरेकाछन् । गरुडा नगरपालिकाका मेयर कन्थमणी जयसवालका कान्छा छोरा रवी जयसवाल रौतहटका जानेमाने व्यापारीका रुपमा परिचत रहेकाछन् ।
आफु युवा रहेको र आफुले चुनाव जितेपछि युवाको विकास र युवालाई रोजगारी दिलाउन कम्मर कसेर लाग्ने बताएकाछन् ।
मतदाताको घरदैलोमा आफु पुग्दा आफुले मतदाताको अपार माया“ र स्नेह पाएकाले समेत यस पटक आफुले प्रदेशसभा सदस्यमा जित हात पार्ने जयसवालको भनाइ रहेको छ । सो क्षेत्रमा एमाले र जसपा गठबन्धनका उमेदवार अब्दुल कलाम आजाद र सत्ताधारी गठबन्धनका शेख सतारले उमेदवारी दिएका छन ।

लोकप्रिय

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

उपप्रमुख रामले मागेको ३ करोड नदिदा झुठा आरोप लगाउदै गलत प्रचार — नगर प्रमुख कुर्मी

चन्द्रपुर - रौतहट जिल्लाको बृदाबन नगर पालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाउने गरेको...

बागमती नपाको डाबरीका करिब ५ सय जना माओबादी परित्याग गरी एमालेमा प्रवेश

सर्लाही - विभिन्न पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्ने लहर देखिएपछि सर्लाहीमा नेकपा एमाले उत्साहित देखिएको छ । खासगरी निर्वाचन क्षेत्र ३...

Related Articles