Friday, September 22, 2023

बिकाश र सम्बृद्धिको लागी सुर्यमा भोट— एमाले बिधायक उमेदवार चौधरी

ताजा / भरखरै प्राप्त

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...

कार्यकारी अधिकृतले १८ करोडको अकुत सम्पत्ति आर्जन गरेको ठहर

काठमाडौं । करिब १८ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका...

बौधीमाइ नपामा कुनै पनि बाहनामा बिद्यालय बन्द गरे कार्वाही

रौतहट,२ असोजसघिंय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा शिक्षक महासंघले देशभरका बिद्यालय बन्द...

चन्द्रपुर- रौतहट क्षेत्र नम्बर ४ क को लागी नेकपा एमालेका प्रदेश सभा सदस्य उमेदवार अखिलेश्वर चौधरीले बिकाश र सम्बृद्धिको लागी सुर्य चिन्हमा भोट दिन मतदाताहरुलाइ आग्रह गरेका छन ।
देशको बिकाश नेकपा एमालेबाट मात्रै सम्भब रहेको बिगतको सरकारबाट देखिसकेकोले आउदो मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एमालेको सुर्य चिन्हमा आफनो अमुल्य मत दिन उनले आग्रह गरेका हुन । चन्द्रपुर नगरपालिका वाड नं. ८ सन्तपुरमा घरदैलो कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य उमेदवार चौधरीले आफु निर्वाचित भइसकेपछि निस्वार्थ भएर काम गरेर देखाउने बताए ।
यस क्षेत्रको बिकाशको लागी नेकपा एमालेको जित अनिवार्य रहेको र यो कुरा आम मतदाताहरुले बुझिसकेको समेत उमेदवार चौधरीको धारणा थियो । नेकपा एमाले प्रति आम नागरिकको विश्वास रहेको र सो विश्वास आफुले गुम्न नदिने समेत उनले बताए । चौधरीले अहिले घरदैलो अभियानलाइ तिब्रता दिएका छन । घरदैलो कार्यक्रममा नेकपा एमाले मधेश प्रदेश कमिटिकी उप सचिब तथा प्रदेश सभा सदस्यको समानुपातिक उमेदवार आरती भण्डारी,नेकपा एमाले चन्द्रपुर नगर कमिटि अध्यक्ष शिव आचार्य लगायत बिभिन्न कमिटिका पदाधिकारीहरुका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
रौतहट क्षेत्र नम्बर ४ मा नेकपा एमालेको तर्फबाट उद्धब रेग्मी उठेका छन । सर्वप्रियको रुपमा परिचित रेग्मीले शुक्रबार चन्द्रपुरको वाड नंं ८ र दिउसो क्षेत्र नम्बर ४ को ख मा घरदैलो कार्यक्रम गरिरहेका छन । यता सत्ता गठबन्धनको तर्फबाट संघिय संसदको लागी नेपाली कांग्रेसका देब प्रसाद तिमलसिना उठेका छन ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

Related Articles