Sunday, May 28, 2023

बिकाश र सम्बृद्धिको लागी सुर्यमा भोट— एमाले बिधायक उमेदवार चौधरी

ताजा / भरखरै प्राप्त

कार्य सम्पादन मुल्याङकनमा मधेश प्रदेश मै गौर नगरपालिका उत्कृष्ठ,एक बर्षको प्रगति बिबरण सार्वजनिक

रौतहट,१३ जेठ,रौतहटको सबैभन्दा पुरानो गौर नगरपालिका कार्यसम्पादन मुल्याङकन मधेश प्रदेश मै सबै पालिका भन्दा उत्कृष्ठ बनेको छ ।नेपाल सरकारबाट आर्थिक बर्ष २०८०÷०८१मा...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका पुर्व सचिब क्षेत्रीले त्यागे सदस्यता

रौतहट - नेपाल पत्रकार महासंघ रौतहट शाखाका पुर्व सचिब राजेन्द्र क्षेत्रीले नेपाल पत्रकार महासंघको सदस्यता त्यागेका छन । नेपाल पत्रकार महासंघको निति...

जेठ १५ गते चन्द्रनिगाहपुरमा बृहत रक्तदान कार्यक्रम हुने,सहभागी हुन सबैलाइ आग्रह

चन्द्रपुर— रौतहटको चन्द्रनिगाहपुर मेनचोकमा जेठ १५ गते बृहत रक्तदान कार्यक्रम हुने भएको छ । नेपाल रेडक्रस सोसाइटी चन्द्रनिगाहपुर उपशाखाको आयोजनामा सोमबार बृहत...

सामुदायिक वन महासंघको केन्द्रिय सदस्यमा रौतहटका खुलाल,ढकाल र यादब निर्वाचित

चन्द्रपुर - सामुदायिक वन उपभोक्ता महासंघको केन्द्रिय समितिमा रौतहट जिल्लाबाट ३ जना केन्द्रिय सदस्यमा निर्वाचित भएका छन । काठमाडौ मा भएको सामुदायिक...

हप्तादिन नबित्दै रौतहटमा २ जनाको हत्या

रौतहट,११ जेठएक हप्ता नबित्दै रौतहटमा दुई जनाको हत्या भएको छ । गत शुक्रबार गौर नगरपालिका वडा नम्वर ७ सिसवा टोलका ४५ वर्षीय...

चन्द्रपुर- रौतहट क्षेत्र नम्बर ४ क को लागी नेकपा एमालेका प्रदेश सभा सदस्य उमेदवार अखिलेश्वर चौधरीले बिकाश र सम्बृद्धिको लागी सुर्य चिन्हमा भोट दिन मतदाताहरुलाइ आग्रह गरेका छन ।
देशको बिकाश नेकपा एमालेबाट मात्रै सम्भब रहेको बिगतको सरकारबाट देखिसकेकोले आउदो मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एमालेको सुर्य चिन्हमा आफनो अमुल्य मत दिन उनले आग्रह गरेका हुन । चन्द्रपुर नगरपालिका वाड नं. ८ सन्तपुरमा घरदैलो कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य उमेदवार चौधरीले आफु निर्वाचित भइसकेपछि निस्वार्थ भएर काम गरेर देखाउने बताए ।
यस क्षेत्रको बिकाशको लागी नेकपा एमालेको जित अनिवार्य रहेको र यो कुरा आम मतदाताहरुले बुझिसकेको समेत उमेदवार चौधरीको धारणा थियो । नेकपा एमाले प्रति आम नागरिकको विश्वास रहेको र सो विश्वास आफुले गुम्न नदिने समेत उनले बताए । चौधरीले अहिले घरदैलो अभियानलाइ तिब्रता दिएका छन । घरदैलो कार्यक्रममा नेकपा एमाले मधेश प्रदेश कमिटिकी उप सचिब तथा प्रदेश सभा सदस्यको समानुपातिक उमेदवार आरती भण्डारी,नेकपा एमाले चन्द्रपुर नगर कमिटि अध्यक्ष शिव आचार्य लगायत बिभिन्न कमिटिका पदाधिकारीहरुका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
रौतहट क्षेत्र नम्बर ४ मा नेकपा एमालेको तर्फबाट उद्धब रेग्मी उठेका छन । सर्वप्रियको रुपमा परिचित रेग्मीले शुक्रबार चन्द्रपुरको वाड नंं ८ र दिउसो क्षेत्र नम्बर ४ को ख मा घरदैलो कार्यक्रम गरिरहेका छन । यता सत्ता गठबन्धनको तर्फबाट संघिय संसदको लागी नेपाली कांग्रेसका देब प्रसाद तिमलसिना उठेका छन ।

लोकप्रिय

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

उपप्रमुख रामले मागेको ३ करोड नदिदा झुठा आरोप लगाउदै गलत प्रचार — नगर प्रमुख कुर्मी

चन्द्रपुर - रौतहट जिल्लाको बृदाबन नगर पालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाउने गरेको...

बागमती नपाको डाबरीका करिब ५ सय जना माओबादी परित्याग गरी एमालेमा प्रवेश

सर्लाही - विभिन्न पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्ने लहर देखिएपछि सर्लाहीमा नेकपा एमाले उत्साहित देखिएको छ । खासगरी निर्वाचन क्षेत्र ३...

Related Articles