Sunday, May 28, 2023

म रैथाने उमेदवार हु — एमाले उमेदवार गुप्ता

ताजा / भरखरै प्राप्त

कार्य सम्पादन मुल्याङकनमा मधेश प्रदेश मै गौर नगरपालिका उत्कृष्ठ,एक बर्षको प्रगति बिबरण सार्वजनिक

रौतहट,१३ जेठ,रौतहटको सबैभन्दा पुरानो गौर नगरपालिका कार्यसम्पादन मुल्याङकन मधेश प्रदेश मै सबै पालिका भन्दा उत्कृष्ठ बनेको छ ।नेपाल सरकारबाट आर्थिक बर्ष २०८०÷०८१मा...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका पुर्व सचिब क्षेत्रीले त्यागे सदस्यता

रौतहट - नेपाल पत्रकार महासंघ रौतहट शाखाका पुर्व सचिब राजेन्द्र क्षेत्रीले नेपाल पत्रकार महासंघको सदस्यता त्यागेका छन । नेपाल पत्रकार महासंघको निति...

जेठ १५ गते चन्द्रनिगाहपुरमा बृहत रक्तदान कार्यक्रम हुने,सहभागी हुन सबैलाइ आग्रह

चन्द्रपुर— रौतहटको चन्द्रनिगाहपुर मेनचोकमा जेठ १५ गते बृहत रक्तदान कार्यक्रम हुने भएको छ । नेपाल रेडक्रस सोसाइटी चन्द्रनिगाहपुर उपशाखाको आयोजनामा सोमबार बृहत...

सामुदायिक वन महासंघको केन्द्रिय सदस्यमा रौतहटका खुलाल,ढकाल र यादब निर्वाचित

चन्द्रपुर - सामुदायिक वन उपभोक्ता महासंघको केन्द्रिय समितिमा रौतहट जिल्लाबाट ३ जना केन्द्रिय सदस्यमा निर्वाचित भएका छन । काठमाडौ मा भएको सामुदायिक...

हप्तादिन नबित्दै रौतहटमा २ जनाको हत्या

रौतहट,११ जेठएक हप्ता नबित्दै रौतहटमा दुई जनाको हत्या भएको छ । गत शुक्रबार गौर नगरपालिका वडा नम्वर ७ सिसवा टोलका ४५ वर्षीय...

गौर – नेकपा एमालेका रौतहट निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार अजय कुमार गुप्ताले आफु क्षेत्र नं. १ को रैथाने उमेदवार भएको बताएका छन । निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा (ख) को छतौनामा घरदैलो गर्ने क्रममा पत्रकारहरु संग कुरा गर्दै गुप्ताले म यस क्षेत्रको रैथाने उमेदवार हु अरु जस्तो कहिले काही आउने पाहुना जस्तो उमेदवार नभएको बताएका छन । नेकपा एसका उमेदवार माधब नेपाललाइ इगिंत गदै गुप्ताले जनताले खोजको बखत १० मिनेटमा जनताको माझमा पुग्ने क्षमता आफुमा रहेको उनले बताए । माधब नेपालले २ पटक जितेर काठमाण्डौ मात्रै बसेको बताउदै नेपालले अब यहाका मतदाताले रैथाने उमेदवारलाइ नै जिताउनेमा आफु ढुक्क रहेको संघिय संसदका उमेदवार गुप्ताले बताएका छन उनले गाउ गाउमा कार्यकर्ता तथा मतदाताहरुसंग भेट्ने क्रममा विकासका मुद्दा बाहिर आएको बताए । क्षेत्रबाट २ पटक निर्वाचित भएर प्रधानमन्त्री समेत बनेका माधव कुमार नेपालले जनताको चाहना अनुरूप विकास गर्न नसकेको आरोप लगाए । शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधारको विकास साथै कृषि, सिँचाई मूल एजेण्डा रहेको गुप्ताको भनाइ रहेको छ । विकास निर्माणको लागि मतदाताले आफूलाई नै निर्वाचित गराउनेमा पूर्ण विश्वस्त रहेको उनले दाबी गरे । बिगत लामो समय देखी नै जनताको काम गदै आएको रुपमा चिनीरहेको हुदा पनि यस निर्वाचनमा जनताले सुर्य चिन्हमा मतदान गरेर आफुलाइ बिजयी गराउने विश्वास उनले लिए । जनताको सुख दुखमा साथ दिदै आएको कारणले गर्दा र सधै जनता कै माझ रहिरहने भएको हुदा आम मतदाताहरुले यस निर्वाचनमा सुर्य चिन्हमा मतदान गरेर सहयोग गर्ने उनले बताए । उक्त क्षेत्रमा नेकपा एकिकृत समाजबादी पार्टीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री उठेका छन । नेपालले २ पटक सो क्षेत्रबाट चुनाब जितीसकेका छन भने गुप्ता गौर नगरपालिकाका पुर्व नगर प्रमुख हुन । यी दुई पक्षबिच क्षेत्र नम्बर १ मा कडा प्रधिस्पर्धा हुने स्थीती छ । सो क्षेत्रको क मा नेकपा एमालेका प्रदेश सभा सदस्य उमेदवार राजकिशोर यादब रहेका छन भन नेपाली कांग्रेसबाट नागेन्द्र साह रहेका छन । राजकिशोर यादब नेपाल रेडक्रस सोसाइटी रौतहट शाखाका सभापति हुन भने नागेन्द्र ठेकेदार हुन । यस्तै क्षेत्र नं. १ को ख मा नेपाली कांग्रेसका मधेश प्रदेश सभापति कृष्णा यादब,जसपाका योगेन्द्र यादब र स्वतन्त्र राजेश चौधरी बिच कडा प्रधिस्पर्धा हुने स्थीती छ ।

लोकप्रिय

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

उपप्रमुख रामले मागेको ३ करोड नदिदा झुठा आरोप लगाउदै गलत प्रचार — नगर प्रमुख कुर्मी

चन्द्रपुर - रौतहट जिल्लाको बृदाबन नगर पालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाउने गरेको...

बागमती नपाको डाबरीका करिब ५ सय जना माओबादी परित्याग गरी एमालेमा प्रवेश

सर्लाही - विभिन्न पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्ने लहर देखिएपछि सर्लाहीमा नेकपा एमाले उत्साहित देखिएको छ । खासगरी निर्वाचन क्षेत्र ३...

Related Articles