Sunday, May 28, 2023

रौतहट क्षेत्र नम्बर १ मा बढयो एमालेको क्रेज

ताजा / भरखरै प्राप्त

कार्य सम्पादन मुल्याङकनमा मधेश प्रदेश मै गौर नगरपालिका उत्कृष्ठ,एक बर्षको प्रगति बिबरण सार्वजनिक

रौतहट,१३ जेठ,रौतहटको सबैभन्दा पुरानो गौर नगरपालिका कार्यसम्पादन मुल्याङकन मधेश प्रदेश मै सबै पालिका भन्दा उत्कृष्ठ बनेको छ ।नेपाल सरकारबाट आर्थिक बर्ष २०८०÷०८१मा...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका पुर्व सचिब क्षेत्रीले त्यागे सदस्यता

रौतहट - नेपाल पत्रकार महासंघ रौतहट शाखाका पुर्व सचिब राजेन्द्र क्षेत्रीले नेपाल पत्रकार महासंघको सदस्यता त्यागेका छन । नेपाल पत्रकार महासंघको निति...

जेठ १५ गते चन्द्रनिगाहपुरमा बृहत रक्तदान कार्यक्रम हुने,सहभागी हुन सबैलाइ आग्रह

चन्द्रपुर— रौतहटको चन्द्रनिगाहपुर मेनचोकमा जेठ १५ गते बृहत रक्तदान कार्यक्रम हुने भएको छ । नेपाल रेडक्रस सोसाइटी चन्द्रनिगाहपुर उपशाखाको आयोजनामा सोमबार बृहत...

सामुदायिक वन महासंघको केन्द्रिय सदस्यमा रौतहटका खुलाल,ढकाल र यादब निर्वाचित

चन्द्रपुर - सामुदायिक वन उपभोक्ता महासंघको केन्द्रिय समितिमा रौतहट जिल्लाबाट ३ जना केन्द्रिय सदस्यमा निर्वाचित भएका छन । काठमाडौ मा भएको सामुदायिक...

हप्तादिन नबित्दै रौतहटमा २ जनाको हत्या

रौतहट,११ जेठएक हप्ता नबित्दै रौतहटमा दुई जनाको हत्या भएको छ । गत शुक्रबार गौर नगरपालिका वडा नम्वर ७ सिसवा टोलका ४५ वर्षीय...

गौर- रौतहटको क्षेत्र नम्बर १ मा नेकपा एमालेको क्रेज बढेको छ । सो क्षेत्रका संघिय संसदका उमेदवार अजय कुमार गुप्ता र क्षेत्र नं. १ का क प्रदेश सभा सदस्य उमेदवार राजकिशोर यादबलाइ जिताउनको लागी स्थानिय युवाहरुले आफनो शरिर भरी नै एमालेको चुनाब चिन्ह सुर्यको ट्याटु बनाएर प्रचार गर्न थालेका छन । निस्वार्थ भएर स्थानिय युवाहरुको एमाले प्रति क्रेज बढेको अनेरास्वबियुका केन्द्रिय सदस्य रबि मिश्रले जानकारी दिएका छन । ति युवाहरु आफु खुशी आफनो शरिरमा एमालेको चुनाब चिन्ह सुर्यको ट्याटु बनाएको प्रचार प्रसार अभियानमा हिडेको युवा नेता मिश्रले बताए । अहिले आएर नेकपा एमाले प्रति क्षेत्र नम्बर १ मा ह्वातै जनमास बढेको उनले बताए । संघिय संसदका उमेदवार गुप्ता गौर नगरपालिकाका पुर्व नगर प्रमुख हुन । उनी सो क्षेत्रमा लोकप्रिय छन । सोही क्षेत्रमा नेकपा एसका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधब कुमार नेपाल पनि संघिय संसदमा उठेका छन ।

लोकप्रिय

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

उपप्रमुख रामले मागेको ३ करोड नदिदा झुठा आरोप लगाउदै गलत प्रचार — नगर प्रमुख कुर्मी

चन्द्रपुर - रौतहट जिल्लाको बृदाबन नगर पालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाउने गरेको...

बागमती नपाको डाबरीका करिब ५ सय जना माओबादी परित्याग गरी एमालेमा प्रवेश

सर्लाही - विभिन्न पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्ने लहर देखिएपछि सर्लाहीमा नेकपा एमाले उत्साहित देखिएको छ । खासगरी निर्वाचन क्षेत्र ३...

Related Articles