Monday, June 5, 2023

जसपा रौतहट अध्यक्ष पटेलले दिए राजिनामा

ताजा / भरखरै प्राप्त

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको...

यसै बर्ष भित्र रेडक्रस चन्द्रनिगाहपुर उपशाखाको भवन बन्छ— नगर प्रमुख काफले

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले २०८० साल भित्र नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाको भवन बन्ने बताउनुभएको छ । गणतन्त्र...

जन ज्योति बहुमुखी क्यामपसको अध्यक्षमा कार्की सहितको टिम र्निबिरोध

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ६ मा रहेको जन ज्योति बहुमुखी क्याम्पस ब्यबस्थापन समितिको अध्यक्षमा संजय कार्कीको सहितको टिम सर्वसहमत चयन...

गरुडा -जनता समाजवादी पार्टी (जसपा) का रौतहट अध्यक्ष धर्मेन्द्र पटेलले राजीनामा दिएका छन्। पटेलले अध्यक्षसहित पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको बताएका छन्।उनले मंगलवार आफ्नो सामाजिक संजाल फेसबुकमार्फत राजीनामाको घोषणा दिएका हुन्। पटेलले संघीय र प्रदेशको निर्वाचनको मुखमा आएर राजीनामा दिएपछि रौतहटमा जसपालाई ठुलो झटका लागेको छ।पटेलले मधेस विरोधी पार्टी एमालेसँग गठबन्धन गरेका कारण राजीनामा दिएको बताएका छ्न्। जसपाको अध्यक्ष उपेन्द्र यादवले व्यक्तिगत स्वार्थका लागि गठबन्धन गरेको समेत उनले आरोप लगाएका छ्न्। विचार, सिद्धान्त, नीतिभन्दा पनि उपेन्द्रले सत्ता र शक्तिलाई बढी महत्व दिएकै कारण जसपाका नेताहरू रुष्ट रहेको उनी बताउँछन्। जसपा पार्टीबाट देवाहि गोनाहि नगरपालिका पूर्वमेयर समेत बनिसकेको पटेलले आफू देश र मधेसको निम्ति राजनीतिमा रहिरहने पनि स्पष्ट पारेका छन् ।

लोकप्रिय

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

उपप्रमुख रामले मागेको ३ करोड नदिदा झुठा आरोप लगाउदै गलत प्रचार — नगर प्रमुख कुर्मी

चन्द्रपुर - रौतहट जिल्लाको बृदाबन नगर पालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाउने गरेको...

बागमती नपाको डाबरीका करिब ५ सय जना माओबादी परित्याग गरी एमालेमा प्रवेश

सर्लाही - विभिन्न पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्ने लहर देखिएपछि सर्लाहीमा नेकपा एमाले उत्साहित देखिएको छ । खासगरी निर्वाचन क्षेत्र ३...

Related Articles