Monday, June 5, 2023

नेपाल पत्रकार महासंघ रौतहट शाखाको साधरण सभा कार्तिक २६ गते हुने

ताजा / भरखरै प्राप्त

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको...

यसै बर्ष भित्र रेडक्रस चन्द्रनिगाहपुर उपशाखाको भवन बन्छ— नगर प्रमुख काफले

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले २०८० साल भित्र नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाको भवन बन्ने बताउनुभएको छ । गणतन्त्र...

जन ज्योति बहुमुखी क्यामपसको अध्यक्षमा कार्की सहितको टिम र्निबिरोध

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ६ मा रहेको जन ज्योति बहुमुखी क्याम्पस ब्यबस्थापन समितिको अध्यक्षमा संजय कार्कीको सहितको टिम सर्वसहमत चयन...

गौर – नेपाल पत्रकार महासंघ रौतहट शाखाको साधारण सभा कार्तिक २६ गते शनिवार हुने भएकोछ । महासंघको केन्द्रीय कार्यालयले गरेको परिपत्र अनुसार कार्तिक मसान्त भित्र सम्पन्न गर्न तोके बमोजिम कार्तिक २६ गते रौतहट शाखाले साधरण सभा गर्न लागेको हो । जिल्लाका सबै पालिकामा पत्रकार महासंघको गतिविधि गर्ने भनि लिएको उदेश्य अनुरुप यस वर्षको साधारणसभा दुर्गा भगवती गाउँपालिकामा गर्न लागिएको महासंघका रौतहट सभापति प्रेम चन्द्र झाले जानकारी दिएका छन । सो साधारणसभाको प्रमुख अतिथिको रुपमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल आउने भएका छन ।नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा को अध्यक्षतामा चन्द्रनिगाहपुरमा बसेको बैठकले साधारणसभा गर्ने स्थान तथा प्रमुख अतिथि बारे निर्णय गरेको हो । सो बैठकमा केन्द्रीय सदस्य शिवपुरीको विशेष उपस्थिति रहेको थियो । साधारणसभा गर्ने निर्णय गत कार्तिक ४ गतेको बैठकबाट भएको थियो । प्रमुख अतिथि र साधारणसभा स्थलबारे सोमबार बसेको बैठकले टुङ्गो लगाएको हो । सो बैठकले पत्रकार महासंघको नयां सदस्यता खोल्ने निर्णय गर्नुको साथै जिल्लाका सञ्चारकर्मी तथा संचार संस्था सुचिकृत गर्ने भएको छ । नया सदस्यताका लागि आवेदन दिने समय २०७९ मंसिर १५ गते देखि मंसिर मसान्तसम्म तथा सुचिकृत हुन मंसिर १० गतेसम्मको समय दिने निर्णय गरिएको शाखाका सभापति झाले जानकारी दिए । महासंघको बैठकले सञ्चारकर्मीको सवारी साधनको दुरुपयोग रोक्न तथा आफ्नै सुरक्षाका लागि सवारी साधनमा लेखिएको प्रेस मेटने निर्णय गरेको तथा यसमाजिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरको सहयोग लिई पालना गराईने निर्णय भएको सभापति झाले बताए । असली नाम थर लेख्न तथा नामको आगाडी पछाडी जर्नलिस्ट आरजे र पत्रकार नलेख्न सञ्चारकर्मीलाई आग्रह गर्ने महासंघले निर्णय गरेकोछ । सो बैठकले सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आधारहिन तथ्यहिन, भ्रामक सुचना सम्प्रेषण नगर्न नगराउन आग्रह गर्ने निर्णय समेत गरेका छन ।

लोकप्रिय

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

उपप्रमुख रामले मागेको ३ करोड नदिदा झुठा आरोप लगाउदै गलत प्रचार — नगर प्रमुख कुर्मी

चन्द्रपुर - रौतहट जिल्लाको बृदाबन नगर पालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाउने गरेको...

बागमती नपाको डाबरीका करिब ५ सय जना माओबादी परित्याग गरी एमालेमा प्रवेश

सर्लाही - विभिन्न पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्ने लहर देखिएपछि सर्लाहीमा नेकपा एमाले उत्साहित देखिएको छ । खासगरी निर्वाचन क्षेत्र ३...

Related Articles

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको...