Monday, June 5, 2023

अमन ईटाभट्टामा बन्धक बनाइ राखेका ३८ जना भारतिय नागरिकको उद्दार

ताजा / भरखरै प्राप्त

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको...

यसै बर्ष भित्र रेडक्रस चन्द्रनिगाहपुर उपशाखाको भवन बन्छ— नगर प्रमुख काफले

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले २०८० साल भित्र नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाको भवन बन्ने बताउनुभएको छ । गणतन्त्र...

जन ज्योति बहुमुखी क्यामपसको अध्यक्षमा कार्की सहितको टिम र्निबिरोध

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ६ मा रहेको जन ज्योति बहुमुखी क्याम्पस ब्यबस्थापन समितिको अध्यक्षमा संजय कार्कीको सहितको टिम सर्वसहमत चयन...

गौर – रौतहटको परोहा नगरपालिका वडा नम्वर ४ स्थित एक इटाभटामा बन्धक बनाएर राखिएको अवस्थामा बालबालिका, महिला तथा पुरुष गरेर ३८ जना भारतीय नागरिकलाई उद्धार गरेर एसएसबीलाई रौतहट प्रहरीले विहिवार राति जिम्मा लगाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटलाई प्राप्त भएको गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय राजपुरबाट खटि गएको प्रहरी टोलीले परोहा नगरपालिका वडा नम्वर ४ स्थित अमन इटा उद्योगमा बन्धक बनाई अलपत्र काम गराउदै आएको अवस्थामा २० जना पुरुष र १८ जना महिला तथा बालवालिकाहरुलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
भारत उत्तर प्रदेश राज्यको समत जिल्ला अलियारपुर निवासी ३८ जनालाई उद्धार गरेर आवश्यक अनुसन्धान गरी भारत विहार सितामढी जिल्ला बैरगनियाका एसएसबीलाई जिम्मा लगाइएको जानकारी जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी सुनिल मल्लले बताए । अमन इटा उद्योगमा ३८ जना कहाँबाट आयो र के प्रयोजनको लागि ल्याइएको सम्बन्धमा प्रहरीले गहन छानविन एवं अनुसन्धान कार्य सुरु गरेको तथा यदी बन्धक बनाएर काम गराउदै आएको थियो भने नेपालको प्रचलित कानुन बमोजिम कारवाही हुने उनले जानकारी दिए ।

लोकप्रिय

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

उपप्रमुख रामले मागेको ३ करोड नदिदा झुठा आरोप लगाउदै गलत प्रचार — नगर प्रमुख कुर्मी

चन्द्रपुर - रौतहट जिल्लाको बृदाबन नगर पालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाउने गरेको...

बागमती नपाको डाबरीका करिब ५ सय जना माओबादी परित्याग गरी एमालेमा प्रवेश

सर्लाही - विभिन्न पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्ने लहर देखिएपछि सर्लाहीमा नेकपा एमाले उत्साहित देखिएको छ । खासगरी निर्वाचन क्षेत्र ३...

Related Articles