Monday, June 5, 2023

जनताको सहानुभुती मलाइ अत्यधिक छ— स्वतन्त्र उमेदवार साह

ताजा / भरखरै प्राप्त

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको...

यसै बर्ष भित्र रेडक्रस चन्द्रनिगाहपुर उपशाखाको भवन बन्छ— नगर प्रमुख काफले

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले २०८० साल भित्र नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाको भवन बन्ने बताउनुभएको छ । गणतन्त्र...

जन ज्योति बहुमुखी क्यामपसको अध्यक्षमा कार्की सहितको टिम र्निबिरोध

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ६ मा रहेको जन ज्योति बहुमुखी क्याम्पस ब्यबस्थापन समितिको अध्यक्षमा संजय कार्कीको सहितको टिम सर्वसहमत चयन...

चन्द्रपुर – रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य स्वतन्त्र उमेदवार अजय कुमार साहले घरदैलोबाट मै जनताको सहानुभुति अत्यधिक पाएको बताएका छन । घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाइ निरन्तरता दिइरहेको साहले जनताको अदभुत मायाले हौसला बताएको बताए । जनता जर्नादन हुन,जनता कसैको प्यओ हैन त्यसैले गर्दा पनि जनताले देखाएको सहानुभुतीले अगाडी बढने प्रेणा मिलेको उमेदवारको भनाइ रहेको छ । शुक्रबार स्वतन्त्र उमेदवार साहले क्षेत्र नम्बर ४ को ख क्षेत्रमा पर्ने मलाहीटोल,सुन्दरपुर लगायतका टोलहरुका मतदाताहरु संग भेटघाट गरेका थिए । लामो समयदेखी नेपाली कांग्रेसमा रहेर राजनिति गरेका साहले यस पटक भने स्वतन्त्रबाट प्रतिनिधि सभा सदस्यको लागी उमेदवारी दिएका हुन । समाजिक कार्यमा पनि उतिकै सक्रिय साहले सबै काम आट र हिम्मतबाट नै हुने बताए । शनिबार गैडाटार सन्तपुर तथा बसन्तपुरका मतदाताहरु संग भेटने कार्यक्रम रहेको जानकारी दिएका छन ।

लोकप्रिय

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

उपप्रमुख रामले मागेको ३ करोड नदिदा झुठा आरोप लगाउदै गलत प्रचार — नगर प्रमुख कुर्मी

चन्द्रपुर - रौतहट जिल्लाको बृदाबन नगर पालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाउने गरेको...

बागमती नपाको डाबरीका करिब ५ सय जना माओबादी परित्याग गरी एमालेमा प्रवेश

सर्लाही - विभिन्न पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्ने लहर देखिएपछि सर्लाहीमा नेकपा एमाले उत्साहित देखिएको छ । खासगरी निर्वाचन क्षेत्र ३...

Related Articles