Sunday, May 28, 2023

एमाले उमेदवार रेग्मी र चौधरीको प्रचार प्रसार अभियानमा समाजिक अभियान्ता पुण्य गौतम

ताजा / भरखरै प्राप्त

कार्य सम्पादन मुल्याङकनमा मधेश प्रदेश मै गौर नगरपालिका उत्कृष्ठ,एक बर्षको प्रगति बिबरण सार्वजनिक

रौतहट,१३ जेठ,रौतहटको सबैभन्दा पुरानो गौर नगरपालिका कार्यसम्पादन मुल्याङकन मधेश प्रदेश मै सबै पालिका भन्दा उत्कृष्ठ बनेको छ ।नेपाल सरकारबाट आर्थिक बर्ष २०८०÷०८१मा...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका पुर्व सचिब क्षेत्रीले त्यागे सदस्यता

रौतहट - नेपाल पत्रकार महासंघ रौतहट शाखाका पुर्व सचिब राजेन्द्र क्षेत्रीले नेपाल पत्रकार महासंघको सदस्यता त्यागेका छन । नेपाल पत्रकार महासंघको निति...

जेठ १५ गते चन्द्रनिगाहपुरमा बृहत रक्तदान कार्यक्रम हुने,सहभागी हुन सबैलाइ आग्रह

चन्द्रपुर— रौतहटको चन्द्रनिगाहपुर मेनचोकमा जेठ १५ गते बृहत रक्तदान कार्यक्रम हुने भएको छ । नेपाल रेडक्रस सोसाइटी चन्द्रनिगाहपुर उपशाखाको आयोजनामा सोमबार बृहत...

सामुदायिक वन महासंघको केन्द्रिय सदस्यमा रौतहटका खुलाल,ढकाल र यादब निर्वाचित

चन्द्रपुर - सामुदायिक वन उपभोक्ता महासंघको केन्द्रिय समितिमा रौतहट जिल्लाबाट ३ जना केन्द्रिय सदस्यमा निर्वाचित भएका छन । काठमाडौ मा भएको सामुदायिक...

हप्तादिन नबित्दै रौतहटमा २ जनाको हत्या

रौतहट,११ जेठएक हप्ता नबित्दै रौतहटमा दुई जनाको हत्या भएको छ । गत शुक्रबार गौर नगरपालिका वडा नम्वर ७ सिसवा टोलका ४५ वर्षीय...

चन्द्रपुर – समाजिक अभियन्ता तथा नेकपा एमालेका नेता मंगलबार एमालेको प्रचार प्रसार अभियानमा रौतहट आइपुगेका छन । गौतमले मंगलबार बिहानै देखि रौतहट क्षेत्र नम्बर ४ को चन्द्रपुर नगरपालिका वाड नं. ४ को प्रचार प्रसारमा हिडेका थिए । घरदैलो कार्यक्रम पश्चात चन्द्रनिगाहपुरमा आयोजित कोण सभामा गौतमले रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उमेदवार उद्धब प्रसाद रेग्मी,प्रदेश सभा सदस्य उमेदवार अखिलेश्वर चौधरी,प्रतिनिधि सभा सदस्य समानुपातिक उमेदवार बिना साह,प्रदेश सभा समानुपातिक उमेदवार आरती भण्डारीलाइ आफनो अमुल्य मत दिएर जिताउन आग्रह गरे ।
गठबधन्नको नाममा देश मात्रै लुटने काम भइरहेको बताउदै गौतमले आउदो निर्वाचनमा नेकपा एमालेको चुनाब चिन्ह सुर्य चिन्हमा मतदान गरेर नेकपा एमालेलाइ जिताउन आग्रह गरे । देश एमालेमय भइसकेको अबस्थामा गठबन्धनका नेताहरुले निर्वाचनमा हरेक किसिमका हत्कण्ड अपनाउन सक्ने भएको हुदा त्यसबाट सचेत रहन उनले आग्रह गरे ।
यसैगरी प्रतिनिधि सभा सदस्य उमेदवार उद्धब प्रसाद रेग्मीले गाउँको आवाज सिंहदरबारसम्म पुर्याउन, प्रत्येक नगरमा सुविधा सम्पन्न नगर अस्पतालको स्थापना गर्न,क्षेत्र नम्बर ४ लाई शैक्षिक हव बनाउँदै गुणस्तरीय, प्राविधिक शिक्षाको विकास गर्न आफनो उमेदवारी रहेको बताएका छन ।
उक्त घरदैलोमा वाड नम्बर ४ का मतदाताहरुको बाक्लो उपस्थीती रहेको थियो । मंगलबार नेताहरुको टोलीले ठाडाटोल,कपतानटो,टेकान मुख्य चोक लागयतको घरदैलो गरेको थियो ।

लोकप्रिय

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

उपप्रमुख रामले मागेको ३ करोड नदिदा झुठा आरोप लगाउदै गलत प्रचार — नगर प्रमुख कुर्मी

चन्द्रपुर - रौतहट जिल्लाको बृदाबन नगर पालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाउने गरेको...

बागमती नपाको डाबरीका करिब ५ सय जना माओबादी परित्याग गरी एमालेमा प्रवेश

सर्लाही - विभिन्न पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्ने लहर देखिएपछि सर्लाहीमा नेकपा एमाले उत्साहित देखिएको छ । खासगरी निर्वाचन क्षेत्र ३...

Related Articles