रौतहट क्षेत्र नम्बर ४ को क मा नेकपा माओबादी केन्द्रका उमेदवार युवराज भट्टराई अग्रता बढाएका छन । पछिल्लो मत परिणाम अनुसार समिरले २३ सय भन्दा बढी मतले अग्रता लिएका छन । यस क्षेत्रको बृन्दावन १,२,३ र चन्द्रपुर नगरपालिकाको ९ र १० नम्बर वाडको मत गनि सक्दा समिरले ५८५४ मत ल्याएका छन भने उनलाइ नेकपा एमालेका उमेदवार अखिलेश्वर चौधरीले ३५३१ मत ल्याएर पछयाइरहेका छन । त्यस्तै नेकपा एसका उमेदवार उमेदवार बालकृष्ण श्रेष्ठले ३४६२ मत ल्याएर तेश्रो स्थानमा रहेका छन । क्षेत्र नम्बर ४ को क अन्र्तरगत १३ वटा रहेकोमा ५ वटा वाडको मतगणना सकिएको छ ।