Monday, June 5, 2023

बलरीखोर जंगलमा काठ तस्करको रजगज, सालका रुख सोत्तर,कर्मचारी बेखबर (फोटो फिचर)

ताजा / भरखरै प्राप्त

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको...

यसै बर्ष भित्र रेडक्रस चन्द्रनिगाहपुर उपशाखाको भवन बन्छ— नगर प्रमुख काफले

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले २०८० साल भित्र नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाको भवन बन्ने बताउनुभएको छ । गणतन्त्र...

जन ज्योति बहुमुखी क्यामपसको अध्यक्षमा कार्की सहितको टिम र्निबिरोध

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ६ मा रहेको जन ज्योति बहुमुखी क्याम्पस ब्यबस्थापन समितिको अध्यक्षमा संजय कार्कीको सहितको टिम सर्वसहमत चयन...

रमेश तिमलसिना
रौतहट—रौतहटको बृन्दावन नगरपालिका वाड नं. १ मा रहेको रामलाल बृन्दावन साझेदारी वन अन्र्तरगत बलरीखोर जंगलमा काठ तस्करको रजगज भएको भेटिएको छ । सो क्षेत्रमा काठ तस्करले सालको रुख सोत्तर बनाएर काटेको पाइएकोे छ । साझेदारी वनका पदाधिकारीहरु र वन कर्मचारीको संलग्नतामा सर्लाही तथा रौतहटका काठ तस्करहरुले सालका रुखहरु सोत्तर पारेर काटेको स्थानियले जानकारी दिएका छन । जिल्लामा पर्ने सबैजसो स्थानका राष्ट्रिय वनमा वन कर्मचारीकै मिलेमतोमा काँचा सालका काठ चोरी तस्करी हुने गरेको स्थानीय बासिन्दाले बताएका छन्। वन व्यापक फँडानी भएको गुनासो आउन थालेको पछि सो वन क्षेत्रको स्थानिय संचारकर्मीहरुले स्थलगत अबलोकन गरेका थिए । जिल्लाको बृन्दावन सव डिभिजन वन कार्यालय अन्तरगतको वनमा चोरी तस्करी बढ्दै गएको स्थानियहरु बताउँछन् । सो वन कार्यालमा कार्यरत वन कर्मचारीको मिलोमतोमा व्यापक चोरी तस्करी हुने गरेको स्थानियले बताएका छन् ।
तस्कर समुहलाई आर्थिक प्रलोभनमा ती दुबै वन कर्मचारीले नै लाइन मिलाउने गरेको स्थानिले आरोप लगाएका छन् । सो वनमा गत दुई हप्ताको अवधिमा २७ वटा सखुवाको रुख काटेर तस्कर समुहले लगेको समाचार स्रोतले जनाएका छन् । वनमा तस्करले समहु बनाएर रातीको समयमा सखुवाको गुलीया चोरी तस्करी गर्ने गरेको स्थानियको भनाई छ ।
पहिला पहिला टायर गाडा ,ट्रेक्टर ,साईकल ,जिपमा हुने गरेको काठको चोरी तस्करी पछिल्लो समय मोटर साईकलमा हुने गरेको छ । सो वन कार्यालय क्षेत्रमा भइरहेको चारी तस्करी तत्काल रोक्न स्थानियले माग गरेका हुन् । तस्करले बलेरीको वनबाट चोरी तस्करी गरेको काठ सर्लाही पु¥याउने गरेको छ ।
यता सो क्षेत्रका फरेष्टर रबिन्द्र कुशवाहले आफु आए देखी काठ तस्करी रोकिएको बताएका छन । उनले केही दिन अघि मात्रै सो क्षेत्रमा आएको बताए । आफु आएपछि एकजना काठतस्करलाइ पक्राउ गरी बुझाएको पनि उनले जानकारी दिए

लोकप्रिय

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

उपप्रमुख रामले मागेको ३ करोड नदिदा झुठा आरोप लगाउदै गलत प्रचार — नगर प्रमुख कुर्मी

चन्द्रपुर - रौतहट जिल्लाको बृदाबन नगर पालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाउने गरेको...

बागमती नपाको डाबरीका करिब ५ सय जना माओबादी परित्याग गरी एमालेमा प्रवेश

सर्लाही - विभिन्न पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्ने लहर देखिएपछि सर्लाहीमा नेकपा एमाले उत्साहित देखिएको छ । खासगरी निर्वाचन क्षेत्र ३...

Related Articles

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको...