Monday, June 5, 2023

नेकपा एमाले रौतहटकी नेतृ बिना देबी समानुपातिक संसद

ताजा / भरखरै प्राप्त

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको...

यसै बर्ष भित्र रेडक्रस चन्द्रनिगाहपुर उपशाखाको भवन बन्छ— नगर प्रमुख काफले

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले २०८० साल भित्र नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाको भवन बन्ने बताउनुभएको छ । गणतन्त्र...

जन ज्योति बहुमुखी क्यामपसको अध्यक्षमा कार्की सहितको टिम र्निबिरोध

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ६ मा रहेको जन ज्योति बहुमुखी क्याम्पस ब्यबस्थापन समितिको अध्यक्षमा संजय कार्कीको सहितको टिम सर्वसहमत चयन...

चन्द्रपुर÷ नेकपा एमाले रौतहटकी नेतृ बिना देबी प्रतिनिधि सभा अन्र्तरगत समानुपातिक संसदमा चयन भएकी छिन । नेकपा एमालेले समानुपातिकतर्फका ३४ जना सांसदको नाम टुंगाउने क्रममा बिना देबीको पनि नाम छनौटमा परेको हो ।
शनिबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले ३४ जनाको नाम टुंगो लगाएको हो। एमालेले खस आर्यबाट रघुजी पन्त र एकनाथ ढकालसहित ३४ जनाको नाम टुंगो लगाएको हो।
एमालेले सांसद बनाएको ढकाल नेपाल परिवार दलका अध्यक्षसमेत हुन्। विवादित पृष्ठभूमिका ढकाललाई सांसद बनाएको भन्दै एमालेका केही नेताहरुले विरोधसमेत जनाएका थिए।
तर, अध्यक्ष केपी शर्मा अ‍ोलीले उनको नाम सिफारिस गराएका हुन्। एमालेले २२ जना महिला र १२ जना पुरुषको नाम सिफारिस गरेको हो।
यी हुन् ३४ सांसद

आदिवासी जनजाति

१ देवीप्रसाद भट्टचन

२ हेमराज राई

३ कालुराम राई

४ नैनकला थापा मगर

५ सूर्यकुमारी श्रेष्ठ

६ उर्मिला थेवे

७ इश्वरी घर्ती

८ रणकुमारी बलम्पाकी मगर

९ शान्ति श्रेष्ठ

१० सरस्वती सुब्बा

खस आर्य

११ रघुजी पन्त

१२ एकनाथ ढकाल

१३ दयालबहादुर शाही

१४ मेनुकाकुमारी पोखरेल

१५ सरिता भुसाल

१६ सोभा ज्ञवाली

१७ विजुला रायमाझी

१८ निर्मला कोइराला

१९ सम्झना थपलिया

२० दिपा शर्मा

२१ सुनिता बराल

थारु महिला

२२ आश्माकुमारी चौधरी

२३ शान्ति चौधरी

दलित

२४ इश्वरबहादुर रिजाल ९विक०

२५ प्रभु हजारा दुसाध

२६ चन्द्रबहादुर विश्वकर्मा

२७ रुक्मणी राना बराइली

२८ हर्कमाया विश्वकर्मा

मधेशी

​२९ गंगाप्रसाद यादव

३० अमृतलाल राजवंशी

३१ विना देवी

३२ अमृतादेवी अग्रहरी

३३ प्रतिक्षा तिवारी मुखिया

मुस्लिम

३४ सराज अहमद फारुकी

लोकप्रिय

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

उपप्रमुख रामले मागेको ३ करोड नदिदा झुठा आरोप लगाउदै गलत प्रचार — नगर प्रमुख कुर्मी

चन्द्रपुर - रौतहट जिल्लाको बृदाबन नगर पालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाउने गरेको...

बागमती नपाको डाबरीका करिब ५ सय जना माओबादी परित्याग गरी एमालेमा प्रवेश

सर्लाही - विभिन्न पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्ने लहर देखिएपछि सर्लाहीमा नेकपा एमाले उत्साहित देखिएको छ । खासगरी निर्वाचन क्षेत्र ३...

Related Articles