Sunday, May 28, 2023

सफल साकोसले शेयर सदस्यलाइ १५ प्रतिशत बोनश दिने

ताजा / भरखरै प्राप्त

कार्य सम्पादन मुल्याङकनमा मधेश प्रदेश मै गौर नगरपालिका उत्कृष्ठ,एक बर्षको प्रगति बिबरण सार्वजनिक

रौतहट,१३ जेठ,रौतहटको सबैभन्दा पुरानो गौर नगरपालिका कार्यसम्पादन मुल्याङकन मधेश प्रदेश मै सबै पालिका भन्दा उत्कृष्ठ बनेको छ ।नेपाल सरकारबाट आर्थिक बर्ष २०८०÷०८१मा...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका पुर्व सचिब क्षेत्रीले त्यागे सदस्यता

रौतहट - नेपाल पत्रकार महासंघ रौतहट शाखाका पुर्व सचिब राजेन्द्र क्षेत्रीले नेपाल पत्रकार महासंघको सदस्यता त्यागेका छन । नेपाल पत्रकार महासंघको निति...

जेठ १५ गते चन्द्रनिगाहपुरमा बृहत रक्तदान कार्यक्रम हुने,सहभागी हुन सबैलाइ आग्रह

चन्द्रपुर— रौतहटको चन्द्रनिगाहपुर मेनचोकमा जेठ १५ गते बृहत रक्तदान कार्यक्रम हुने भएको छ । नेपाल रेडक्रस सोसाइटी चन्द्रनिगाहपुर उपशाखाको आयोजनामा सोमबार बृहत...

सामुदायिक वन महासंघको केन्द्रिय सदस्यमा रौतहटका खुलाल,ढकाल र यादब निर्वाचित

चन्द्रपुर - सामुदायिक वन उपभोक्ता महासंघको केन्द्रिय समितिमा रौतहट जिल्लाबाट ३ जना केन्द्रिय सदस्यमा निर्वाचित भएका छन । काठमाडौ मा भएको सामुदायिक...

हप्तादिन नबित्दै रौतहटमा २ जनाको हत्या

रौतहट,११ जेठएक हप्ता नबित्दै रौतहटमा दुई जनाको हत्या भएको छ । गत शुक्रबार गौर नगरपालिका वडा नम्वर ७ सिसवा टोलका ४५ वर्षीय...

चन्द्रपुर – रौतहटको चन्द्रनिगाहपुरमा रहेको सफल बचत तथा ऋण सहकारी संस्थाको १४ औ साधरण सभा शनिबार सम्पन्न भएको छ । उक्त साधरण सभामा उक्त संस्थाकी अध्यक्ष देबकी नेपालले सफल बचत तथा ऋण सहकारी संस्थाका शेयर सदस्यहरुलाइ १५ प्रतिशत लाभांश दिने निर्णय भएको जानकारी दिनुभएको छ । संस्थाको प्रगति प्रतिबेदन प्रस्तुत गदै अध्यक्ष नेपालले आर्थिक वर्ष २०७८ ०७९ को लेखा परिक्षण प्रतिवेदन अनुसार शेयर लाभांश १५प्रतिशत अनुपातिक रुपमा वितरण गर्नेगरी सञ्चालक समितिबाट भएको निर्णय अनुमोदनका लागी प्रस्तावहरु पेश गरेको बताउनुभएको हो ।
उक्त साधरण सभाकी सभाध्यक्ष समेत रहनुभएकी नेपालले सहकारी अभियानलाई निरन्तरता दिदै यस संस्थाले सस्थाको उद्देश्य अनुरुप शेयरधनी महानुभावको हकहित बमोजिम हुने गरि अनैको आर्थिक तथा सामाजिक दायित्व निर्वाह गर्दै आइरहकेको बताउनु भयो ।
२९ जना साथीहरु जम्मा भई २०६६ साल आषाढ ३१ गते दर्ता गरी रु २,९०० शेयर पूँजीबाट कार्य आरम्भ गरेको यस संस्था १३औ बसन्त पार गरी १४औं वर्षमा प्रवेश गर्दा शेयर सदस्यहरु १३०७ जना पुगेको अध्यक्ष नेपालले जानकारी दिनुभएको छ ।
उक्त साधरण सभामा कार्यक्रमका प्रमुख अतिथि नेफस्कुनका केन्द्रिय सदस्य हरेराम पटेलले सहकारीले समाजलाइ आर्थिक बिकाश गर्न ठुलो योगदान गदै आइरहको बताउनुभएको छ । समाजको आर्थिक बिकाशको लागी सहकारी अभिन्न अंग भएको उहाको भनाइ रहेको थियो ।
कार्यक्रममा चन्द्रपुर नगरपालिका वाड नंं ५ का वाड अध्यक्ष निलहरी कोइराला,वाड नं. ६ का वाड अध्यक्ष सहदेब केसी,चन्द्रोदय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बसन्त आचार्य,नब बिकाश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देब बहादुर सापकोटा, संकल्प बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बिभु अधिकारी,मजदुर सहकारी संस्थाका अध्यक्ष नर कुमार आचार्य लगायतले शुभकामना दिएका थिए ।
यस साधरण सभाले आउदो असार मसान्त भित्र ३ सय ८ जना शेयर सदस्य बढाएर १ हजार ६ सय १५ जना पुराउने लक्ष्य अनुसार संस्थाले काम गदै गरेको संस्थाका सचिब प्रकाश तिमलसिनाले जानकारी दिनुभयो ।
संस्थाका संचालक सदस्य अमर श्रेष्ठले स्वागत गर्नुभएको उक्त साधरण सभाको संचालन संस्थाकै संचालक सदस्य गोबिन्द रामले संचालन गर्नुभएको थियो ।
संस्थाकी अध्यक्ष नेपालले अतिथिहरुलाइ मायाको चिनो समेत प्रदान गर्नुभएको थियो । साधरण सभामा संस्थाका ठुलो मात्रामा शेयर सदस्यहरुको उपस्थीती रहेको संस्थाका सचिब तिमलसिनाले जानकारी दिनुभयो ।

लोकप्रिय

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

उपप्रमुख रामले मागेको ३ करोड नदिदा झुठा आरोप लगाउदै गलत प्रचार — नगर प्रमुख कुर्मी

चन्द्रपुर - रौतहट जिल्लाको बृदाबन नगर पालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाउने गरेको...

बागमती नपाको डाबरीका करिब ५ सय जना माओबादी परित्याग गरी एमालेमा प्रवेश

सर्लाही - विभिन्न पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्ने लहर देखिएपछि सर्लाहीमा नेकपा एमाले उत्साहित देखिएको छ । खासगरी निर्वाचन क्षेत्र ३...

Related Articles