Monday, June 5, 2023

नव बिनायक प्राबिका सम्पुर्ण बिद्यार्थीलाइ निशुल्क स्वीटर प्रदान

ताजा / भरखरै प्राप्त

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको...

यसै बर्ष भित्र रेडक्रस चन्द्रनिगाहपुर उपशाखाको भवन बन्छ— नगर प्रमुख काफले

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले २०८० साल भित्र नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाको भवन बन्ने बताउनुभएको छ । गणतन्त्र...

जन ज्योति बहुमुखी क्यामपसको अध्यक्षमा कार्की सहितको टिम र्निबिरोध

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ६ मा रहेको जन ज्योति बहुमुखी क्याम्पस ब्यबस्थापन समितिको अध्यक्षमा संजय कार्कीको सहितको टिम सर्वसहमत चयन...

चन्द्रपुर – रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको नव बिनायक प्राबिका सम्पुर्ण बिद्यार्थीलाइ निशुल्क स्वीटर बितरण गरिएको छ । आइतबार बिद्यालयमै एक कार्यक्रम आयोजना गरी सो बिद्यालयमा अध्ययनरत १ सय ६२ जना बालबालिकाहरुलाइ निशुल्क स्वीटर बितरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा रौतहट क्षेत्र नं. ४ क बाट निर्वाचित मधेश प्रदेश सभा सदस्य युवराज भट्टराईले बिद्यार्थीहरुलाइ सो स्वीटर हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य भट्टराईले समग्र शिक्षा क्षेत्रको बिकाशको लागी योजना बनाएर नै अगाडी बढने धारणा राख्नुभएको थियो । शिक्षा क्षेत्र लगायत यस क्षेत्रको बिकाशको लागी सहयोगको लागी सदैब तयार रहेको उहाले बताउनुभएको छ । यस्तै जिल्ला अदालत पर्साका न्यायधिस धु्रब त्रिपाठीले अब सरकारी बिद्यालयले पनि निजी बिद्यालयको जस्तै अध्यापन गर्नुपर्ने धारणा राख्नुभएको थियो । उहाले समाजलाइ सबल बनाउन शिक्षा क्षेत्रको एकदमै महत्वपुर्ण भुमिका भएको हुदा सरकारी बिद्यालयमा शिक्षण गर्ने शिक्षकहरुले निजी क्षेत्रको भन्दा उत्कृष्ठ भएर काम गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा स्वीटर सहयोग गर्नु बिरगंजका ब्यपारी राज साह,जिल्ला समन्य समितिकी सदस्य कमला ढकाल,जुडिबेला माबि ब्यबस्थापन समितिका अध्यक्ष गणेश पाण्डे,जुडिबेला माबिका पुर्व अध्यक्ष टिका आचार्य,महेन्द्र मबिकी प्रअ कमला थापा,जुडिबेला माबिका सहायक प्रअ शिखरराज कणेल,शिक्षा प्रेमी तथा समाजसेवी खडग बम्जन,चन्द्रपुर नगरपालिका चन्द्रपुर शाखाको प्रतिनिधि जुना तिमलसिना लगायतको सहभागिता रहेको थियो ।
न्यायधिश त्रिपाठीको पहलमा बिरगंजका ब्यपारी साहले सो बिद्यालयमा अध्ययनरत बालबालिकाहरुलाइ स्वीटर प्रदान गरिएको नव बिनायक बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तेज प्रसाद पाण्डेले जानकारी दिनुभएको छ ।
अध्यक्ष पाण्डेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन सोही बिद्यालयकी प्रअ निर्मला चापागाईले संचालन गर्नुभएको थियो ।
स्वीटर सहयोगले बिपन्न तथा गरिब बिद्यार्थीहरुको लागी ठुलो राहत भएको प्रअ चापागाइले बताउनुभएको छ ।

लोकप्रिय

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

उपप्रमुख रामले मागेको ३ करोड नदिदा झुठा आरोप लगाउदै गलत प्रचार — नगर प्रमुख कुर्मी

चन्द्रपुर - रौतहट जिल्लाको बृदाबन नगर पालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाउने गरेको...

बागमती नपाको डाबरीका करिब ५ सय जना माओबादी परित्याग गरी एमालेमा प्रवेश

सर्लाही - विभिन्न पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्ने लहर देखिएपछि सर्लाहीमा नेकपा एमाले उत्साहित देखिएको छ । खासगरी निर्वाचन क्षेत्र ३...

Related Articles

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको...