Monday, June 5, 2023

समाजको बिकाशको लागी संचार जगतको अहम भुमिका— प्रदेश संसद भट्टराई

ताजा / भरखरै प्राप्त

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको...

यसै बर्ष भित्र रेडक्रस चन्द्रनिगाहपुर उपशाखाको भवन बन्छ— नगर प्रमुख काफले

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले २०८० साल भित्र नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाको भवन बन्ने बताउनुभएको छ । गणतन्त्र...

जन ज्योति बहुमुखी क्यामपसको अध्यक्षमा कार्की सहितको टिम र्निबिरोध

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ६ मा रहेको जन ज्योति बहुमुखी क्याम्पस ब्यबस्थापन समितिको अध्यक्षमा संजय कार्कीको सहितको टिम सर्वसहमत चयन...

चन्द्रपुर – मधेश प्रदेश सभा सदस्य युवराज भट्टराईले समाजको बिकाशको लागी संचार जगतको अहम भुमिका रहेको बताउनुभएको छ । प्रेस सेन्टर नेपालको १९ औ स्थापना दिवशको अबसर पारेर जिल्ला समन्वय समिति रौतहट आयोजना गरेको कार्यक्रममा संसद भट्टराईले यस्तो बताउनुभएको हो ।
सेन्टरको १९ औ स्थापना दिवशको शुभकामना दिदै प्रदेश सभा सदस्य भट्टराईले सब्य समाज निमार्ण गर्न संचारकर्मीको भुमिका महत्वपुर्ण हुने बताउनु भयो ।
समाजलाइ गलत दिशा जानबाट जोगान र सही दिशामा हिडाउन पत्रकारको भुमिका महत्व रहेको उहाको धारणा थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरी, प्रेस युनियनका केन्द्रिय सदस्य संजय कार्की,प्रेस सेन्टरका केन्द्रिय सदस्य मनोज साह,प्रेस चौतारीका मधेश प्रदेश अध्यक्ष तथा केन्द्रिय सदस्य फणि महत,प्रेस चौतारीका केन्द्रिय सदस्य तथा रौतहट इन्चार्ज रमेश तिमलसिना,तराइ एक्सप्रेस दैनिकका प्रधान सम्पादक अशोक पहाडी,नेकपा माओबादी केन्द्रकी मधेश प्रदेश सदस्य देवकी नेपाल,रौतहट ट्राफिक प्रमुख बिमला कठायत लगायतको सहभागिता रहेको थियो । प्रेस सेन्टर रौतहटका अध्यक्ष डिल्ली बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रम सम्पन्न भएको थियो ।

लोकप्रिय

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

उपप्रमुख रामले मागेको ३ करोड नदिदा झुठा आरोप लगाउदै गलत प्रचार — नगर प्रमुख कुर्मी

चन्द्रपुर - रौतहट जिल्लाको बृदाबन नगर पालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाउने गरेको...

बागमती नपाको डाबरीका करिब ५ सय जना माओबादी परित्याग गरी एमालेमा प्रवेश

सर्लाही - विभिन्न पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्ने लहर देखिएपछि सर्लाहीमा नेकपा एमाले उत्साहित देखिएको छ । खासगरी निर्वाचन क्षेत्र ३...

Related Articles