Monday, June 5, 2023

नेता साह एमाले मै फर्किए,एमाले अध्यक्ष ओलीले गरे स्वागत

ताजा / भरखरै प्राप्त

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको...

यसै बर्ष भित्र रेडक्रस चन्द्रनिगाहपुर उपशाखाको भवन बन्छ— नगर प्रमुख काफले

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले २०८० साल भित्र नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाको भवन बन्ने बताउनुभएको छ । गणतन्त्र...

जन ज्योति बहुमुखी क्यामपसको अध्यक्षमा कार्की सहितको टिम र्निबिरोध

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ६ मा रहेको जन ज्योति बहुमुखी क्याम्पस ब्यबस्थापन समितिको अध्यक्षमा संजय कार्कीको सहितको टिम सर्वसहमत चयन...

गरुडा – गत स्थानिय निर्वाचनमा नेकपा एमाले छाडेर नेकपा एकिकृत समाजबादी पार्टीमा प्रवेश गरेका गरुडाका गरुडाका रामजी साह फेरी नेकपा एमाले मै फर्किएका छन ।
नेकपा एमालेले कन्थमणी जयसवाललाइ गरुडा नगरपालिकाको नगर प्रमुखमा टिकट दिएपछि नेकपा एस पार्टीमा गएका नेता साह नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट मै गएर नेकपा एमालेमा फर्किएको घोषणा गरेका हुन । गत सोमबार नेकपा एमाले अध्यक्ष ओली निवास पुगेका साहले आत्मसमिक्षा गदै आफनै पुरानो घर फर्किएको बताएका छन ।
उनलाइ अध्यक्ष ओलीले खादा लगाएर स्वागत गरेका थिए । गल्तीले बाटो बिराएको बताउदै नेता साहले अब नेकपा एमालेको इमान्दार कार्यकर्ता भएर काम गरेर बस्ने बताएका छन । २०५२ साल देखी पार्टीको बिभिन्न तह तप्कामा रहेर काम गदै आएको उनले बताए । अब पनि आउदा दिनमा नेकपा एमाले पार्टीको इमान्दार कार्यकर्ता भएर पार्टीको हितमा काम गर्ने उनले बताए ।
नेकपा एमाले अध्यक्ष ओलीले पार्टीमा दत्तचित्त भएर लाग्न उनललाइ निदर्नेशन दिएका छन । उक्त कार्यक्रममा नेकपा एमालेका मधेश प्रदेशका सह इन्र्चाज सुमन प्याकुरेल, नेकपा एमाले मधेश प्रदेशकी उपसचिब आरती भण्डारी, संघिय संसद बिना साह,गरुडा नगरपालिलका वाड नं. ५ का वाड अध्यक्ष रामबाबु चौधरी युवा संघका केन्द्रिय सदस्य ईश्वर प्रधान लगायतको सहभागिता रहेको थियो ।

लोकप्रिय

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

उपप्रमुख रामले मागेको ३ करोड नदिदा झुठा आरोप लगाउदै गलत प्रचार — नगर प्रमुख कुर्मी

चन्द्रपुर - रौतहट जिल्लाको बृदाबन नगर पालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाउने गरेको...

बागमती नपाको डाबरीका करिब ५ सय जना माओबादी परित्याग गरी एमालेमा प्रवेश

सर्लाही - विभिन्न पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्ने लहर देखिएपछि सर्लाहीमा नेकपा एमाले उत्साहित देखिएको छ । खासगरी निर्वाचन क्षेत्र ३...

Related Articles