Monday, June 5, 2023

कराँते महासंघ रौतहटको अध्यक्षमा पहाडी सर्वसहमत

ताजा / भरखरै प्राप्त

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको...

यसै बर्ष भित्र रेडक्रस चन्द्रनिगाहपुर उपशाखाको भवन बन्छ— नगर प्रमुख काफले

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले २०८० साल भित्र नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाको भवन बन्ने बताउनुभएको छ । गणतन्त्र...

जन ज्योति बहुमुखी क्यामपसको अध्यक्षमा कार्की सहितको टिम र्निबिरोध

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ६ मा रहेको जन ज्योति बहुमुखी क्याम्पस ब्यबस्थापन समितिको अध्यक्षमा संजय कार्कीको सहितको टिम सर्वसहमत चयन...

रौतहट,२६ माघ नेपाल कराँते महासंघ रौतहटको अध्यक्षमा नेपाल सितोरियो कराँते संघ रौतहटद अध्यक्ष अशोक पहाडी चयन भएका छन् । बिहिबार रौतहटको चन्द्रनिगाहपुरमा बिभिन्न कराँतेका स्वयम सेवक प्रशिक्षकहरुको भेलाले पहाडीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । भेलाले उपाध्यक्षमा भुमिलाल भोलन र बिष्णुलाल श्रेष्ठलाई उपाध्यक्षमा चयन गरेको छ ।
सचिवमा अमित भोलन ,सह सचिवमा कुसल बस्नेत ,कोषाध्यक्षमा सानुमायाँ दोङ र सदस्यहरुमा अर्जुन पहाडी ,भिम बहादुर पहरी ,बिबिका श्रेष्ठ,प्रतिक्षा लो र हिमान्सु मगरलाई चयन गरेको छ ।
जिल्ला खेलकुद बिकास समिति रौतहटका कार्यालय प्रमुख बिरेन्द्र ढुंगानाको रोहबरमा भएको महाँसंघको जिल्ला कार्य समितिले नेपाल कराँते महाँसंघको मधेश प्रदेश प्रतिनिधि समेत चयन गरेको छ । मधेश प्रदेश प्रतिनिधिकाका लागि अशोक पहाडी ,बिष्णुलाल श्रेष्ठ ,भिम बहादुर पहरी र सानुमाँया दोङलाई पठाउने निर्णय भएको नेपाल कराँते महासंघ रौतहटका सह सचिव कुसल बस्नेतले जानकारी दिएकाछन् ।
कराँते प्रशिक्षकहरुको भेलाले संघको सल्लाहकारमा जिल्ला खेलकुद विकास समिति रौतहटका कार्यालय प्रमुख बिरेन्द्र ढुंगाना ,सिनियर कराँते खेलाडी रुद्र बिक र बाबु लामालाई सल्लाहकारमा नियूक्त गरेको छ ।

लोकप्रिय

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

उपप्रमुख रामले मागेको ३ करोड नदिदा झुठा आरोप लगाउदै गलत प्रचार — नगर प्रमुख कुर्मी

चन्द्रपुर - रौतहट जिल्लाको बृदाबन नगर पालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाउने गरेको...

बागमती नपाको डाबरीका करिब ५ सय जना माओबादी परित्याग गरी एमालेमा प्रवेश

सर्लाही - विभिन्न पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्ने लहर देखिएपछि सर्लाहीमा नेकपा एमाले उत्साहित देखिएको छ । खासगरी निर्वाचन क्षेत्र ३...

Related Articles