Sunday, May 28, 2023

बिद्यार्थीको हक र हितको लागी जेल बसेका मिश्रले अनेरास्वबियुको केन्द्रिय सचिबमा उमेदवारी दिने

ताजा / भरखरै प्राप्त

कार्य सम्पादन मुल्याङकनमा मधेश प्रदेश मै गौर नगरपालिका उत्कृष्ठ,एक बर्षको प्रगति बिबरण सार्वजनिक

रौतहट,१३ जेठ,रौतहटको सबैभन्दा पुरानो गौर नगरपालिका कार्यसम्पादन मुल्याङकन मधेश प्रदेश मै सबै पालिका भन्दा उत्कृष्ठ बनेको छ ।नेपाल सरकारबाट आर्थिक बर्ष २०८०÷०८१मा...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका पुर्व सचिब क्षेत्रीले त्यागे सदस्यता

रौतहट - नेपाल पत्रकार महासंघ रौतहट शाखाका पुर्व सचिब राजेन्द्र क्षेत्रीले नेपाल पत्रकार महासंघको सदस्यता त्यागेका छन । नेपाल पत्रकार महासंघको निति...

जेठ १५ गते चन्द्रनिगाहपुरमा बृहत रक्तदान कार्यक्रम हुने,सहभागी हुन सबैलाइ आग्रह

चन्द्रपुर— रौतहटको चन्द्रनिगाहपुर मेनचोकमा जेठ १५ गते बृहत रक्तदान कार्यक्रम हुने भएको छ । नेपाल रेडक्रस सोसाइटी चन्द्रनिगाहपुर उपशाखाको आयोजनामा सोमबार बृहत...

सामुदायिक वन महासंघको केन्द्रिय सदस्यमा रौतहटका खुलाल,ढकाल र यादब निर्वाचित

चन्द्रपुर - सामुदायिक वन उपभोक्ता महासंघको केन्द्रिय समितिमा रौतहट जिल्लाबाट ३ जना केन्द्रिय सदस्यमा निर्वाचित भएका छन । काठमाडौ मा भएको सामुदायिक...

हप्तादिन नबित्दै रौतहटमा २ जनाको हत्या

रौतहट,११ जेठएक हप्ता नबित्दै रौतहटमा दुई जनाको हत्या भएको छ । गत शुक्रबार गौर नगरपालिका वडा नम्वर ७ सिसवा टोलका ४५ वर्षीय...

रौतहट – नेकपा एमालेको जनबर्गीय संगठन अनेरास्ववियुको आउदो २३ औ राष्ट्रिय महाअधिबेशनमा रौतहटका बिद्यार्थी नेता रबि मिश्रले केन्द्रिय सचिब पदमा उमेदवारी दिने भएका छन । अनेरास्वबियुको २३औं राष्ट्रिय महाधिवेशनको मिति आउन एक साता मात्रै बाँकी रहँदा बर्तमान कार्यसमितिका सचिवालय सदस्य समेत रहेका मिश्रले सचिब पदमा उमेदवारी दिने घोषणा गरेका हुन ।
बिद्यार्थीहरुको हक हितको लागी जेल समेत बसेका बिद्यार्थी नेता मिश्रले आम बिद्यार्थी साथीहरुको आग्रह मै सचिब पदमा उमेदवारी दिने घोषणा गरेको बताए । देशकै पुरानो बिद्यालय जुद्ध माबि गौरमा बिद्यालयले बिद्यार्थी संग शुल्क उठाएको भन्दै आन्दोलन गर्दा मिश्र करिब ६ महिना जेल बसेका थिए ।
बिगत लामो समय देखी बिद्यार्थी हक र हितको लागी काम गरिरहेको हुदा पनि साथिहरुले उचित मुल्याङकन गरेर जिताउनेमा आफु ढुक्क रहेको बिद्यार्थी नेता मिश्रले बताए । अखिलको २३औं राष्ट्रिय महाधिवेशन यही फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ ।
अनेरास्वबियुको केन्द्रिय कमिटिको सचिबमा १० जना रहने ब्यबस्था छ ।
यता महाधिवेशनबाट अध्यक्ष बनेर अनेरास्वबियुको नेतृत्व लिन बर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, महासचिव समिक बडाल, उपाध्यक्षहरु मोति बिक, झपिन्द्र खत्री, लोकेश निरौला र उमेश आचार्यले अभियान अघि बढाएका छन । अध्यक्षका दावेदारहरु प्रीतनिधिलाई आफ्नो पक्षमा पार्न बिभिन्न योजनाको आश्वासन समेत दिन थालेका छन ।
यस्तै उपाध्यक्षमा मर्यादा बिष्ट, प्रकाश भुजेल, सुजन भट्टराई, जेनिस लामा, धर्म गिरीसहित आधा दर्जन आकांक्षी देखिएका छन । महासचिवमा पनि आधा दर्जन आकांक्षी देखिएका छन । हालसम्म कल्पना वाइवा, भास्कर खनाल, नारायण घर्ती, शुदर्शन शिवाकोटी, गोबिन्द गिरी र नरेश रोकायाले महासचिवमा उम्मेदवारी दिने घोषणा गरिसक्नु भएको छ । अन्य केही आकांक्षी पनि देखिएका छन । खासगरी सचिवका लागि महासचिवमा दावी गर्नेको संख्या बढने अनुमान गरिएको छ ।

लोकप्रिय

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

उपप्रमुख रामले मागेको ३ करोड नदिदा झुठा आरोप लगाउदै गलत प्रचार — नगर प्रमुख कुर्मी

चन्द्रपुर - रौतहट जिल्लाको बृदाबन नगर पालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाउने गरेको...

बागमती नपाको डाबरीका करिब ५ सय जना माओबादी परित्याग गरी एमालेमा प्रवेश

सर्लाही - विभिन्न पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्ने लहर देखिएपछि सर्लाहीमा नेकपा एमाले उत्साहित देखिएको छ । खासगरी निर्वाचन क्षेत्र ३...

Related Articles