Monday, June 5, 2023

बृन्दावनका मेयर कुर्मी बिरुद्ध एमाले,कांग्रेस,माओबादी र जसपाका नेता आन्दोलनमा

ताजा / भरखरै प्राप्त

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको...

यसै बर्ष भित्र रेडक्रस चन्द्रनिगाहपुर उपशाखाको भवन बन्छ— नगर प्रमुख काफले

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले २०८० साल भित्र नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाको भवन बन्ने बताउनुभएको छ । गणतन्त्र...

जन ज्योति बहुमुखी क्यामपसको अध्यक्षमा कार्की सहितको टिम र्निबिरोध

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ६ मा रहेको जन ज्योति बहुमुखी क्याम्पस ब्यबस्थापन समितिको अध्यक्षमा संजय कार्कीको सहितको टिम सर्वसहमत चयन...

चन्द्रपुर – रौतहटको बृन्दावन नगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीको बिरुद्ध नेकपा एमाले,नेपाली कांग्रेस,नेकपा माओबादी र जसपा आन्दोलनमा उत्रिएका छन । नगर प्रमुख कुर्मीले चरम भ्रष्ट्रचार गरेको भन्दै नेकपा एमालेको तर्फबाट नगर प्रमुख प्रत्यासी प्रेम शंकर यादब,कांग्रेसका नगर प्रमुख प्रत्यासी तथा पुर्व नगर प्रमुख राम स्नेही यादब र नेकपा माओबादीका नगर प्रमुख प्रत्यासी राम प्रसाद पटेल एकबद्ध भएर आन्दोलन शुरु गरेका छन । शुक्रबार बिश्रामपुरमा कोणसभा गदै चार वटै दलका नेताहरुले नगर प्रमुख कुर्मीको गलत रबैयाले नगरपालिका तहस नहस भएको बताए । नगर प्रमुख कुर्मीले खोला उत्खननका लागि ठेक्का नलगाएर आफ्ना खेताला लगाएर पैसा खाने गरेको समेत उनीहरुको आरोप छ । बागमती खोला उत्खननका लागि ठेक्का लगाउनु पर्नेमा मेयर कुर्मीले आफ्नै भाई भजितलाई दैनिक ज्यालादारीका काममा राखेर खोला उत्खननको अमानतमा काम दिएको भन्दै आज स्थानीयले कर उठाउने घरनै तोडफोड गरेकाछन् । आज दिउसो रमौली घाटमा पुगेका स्थानीयले मेयरले मनपरी गरेको भन्दै कर उठाउनका लागि बनाईएको खरको छाप्रोनै तोडफोड गरेका थिए ।
मेयर कुर्मीले खोला ठेक्का नलगाएर आफ्ना मान्छेलाई अमानतमा खोला उत्खननको पुर्जि काटन लगाएको भन्दै कर उठाउने छाप्रोनै भत्काएको नेकपा एमालेका नगर प्रमुख प्रत्यासी प्रेम शंकर यादबले बताए ।
चुनाव खर्च उठाउनका लागि मेयर कुर्मीको मिलेमतोमा एक टिफरको पुर्जी काटेर चार टिम नदिजन्य पदार्थ पठाएर आर्थिक अनियमिता गरेको भन्दै आफुहरुले खोला उत्खननमा रोक लगाएको पुर्व मेयर रामस्नेही यादबले बताए ।

लोकप्रिय

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

उपप्रमुख रामले मागेको ३ करोड नदिदा झुठा आरोप लगाउदै गलत प्रचार — नगर प्रमुख कुर्मी

चन्द्रपुर - रौतहट जिल्लाको बृदाबन नगर पालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाउने गरेको...

बागमती नपाको डाबरीका करिब ५ सय जना माओबादी परित्याग गरी एमालेमा प्रवेश

सर्लाही - विभिन्न पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्ने लहर देखिएपछि सर्लाहीमा नेकपा एमाले उत्साहित देखिएको छ । खासगरी निर्वाचन क्षेत्र ३...

Related Articles