Monday, June 5, 2023

हात्ती पाइले रोग बिरुद्धको औषधी सेवन गर्न नगर प्रमुख काफलेको आग्रह

ताजा / भरखरै प्राप्त

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको...

यसै बर्ष भित्र रेडक्रस चन्द्रनिगाहपुर उपशाखाको भवन बन्छ— नगर प्रमुख काफले

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले २०८० साल भित्र नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाको भवन बन्ने बताउनुभएको छ । गणतन्त्र...

जन ज्योति बहुमुखी क्यामपसको अध्यक्षमा कार्की सहितको टिम र्निबिरोध

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ६ मा रहेको जन ज्योति बहुमुखी क्याम्पस ब्यबस्थापन समितिको अध्यक्षमा संजय कार्कीको सहितको टिम सर्वसहमत चयन...

चन्द्रपुर – रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले हात्ती पाइले रोग बिरुद्धको औषधी समयमा नै सेवन गर्न नगरबासीलाइ आग्रह गरेका छन ।
बिहीबार चन्द्रनिगाहपुर सरकारी अस्पातलमा आयोजित आम औषधी सेवन अभियान २०७९ को उदघाटन कार्यक्रममा नगर प्रमुख काफलेले यस्तो बताएका हुन ।
राष्ट्रिय हात्ति पाइले रोग निबारण कार्यक्रम अन्र्तरगत चन्द्रपुर नगरपालिकामा पनि बिहीबार देखी सो अभियान संचालनमा ल्याइएको छ ।
वाडमा खटि आउने स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयमसेबिका संग साथै स्वास्थ्य संस्थामा सम्पर्क राखी हात्ती पाइले रोग बिरुद्धको औषधी सेवन गर्न नगर प्रमुख काफलेले आग्रह गरेका छन ।
रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्न नदिनु नै बुद्धीमानी हुने हुदा राष्ट्रिय हात्ति पाइले रोग निबारण कार्यक्रम अन्र्तरगत यो अभियानलाइ सफल पार्नको लागी औषधी सेवन गर्नुपर्ने नगर प्रमुख काफलेलेको धारणा थियो ।
स्वास्थ्यकर्मीको परार्मश लिएर मात्रै औषधी सेवन नगर प्रमुख काफलेले आम नगरबासीलाइ आग्रह गरेका छन ।
इो औषधी खाली पेटमा खान नहुने, २ बर्ष मुनीका बच्चाहरु,गर्भबती महिला,७ दिन सम्मको सुत्केरी,सिकिस्त बिरामी र छारे रोगका बिरामीले खान नहुने अस्पतालका डा. अभिन्दन श्रीवास्तबले जानकारी दिए ।
कार्यक्रममा अस्पतालका डा. अभिन्दन श्रीवास्तब,स्टाप नर्स कुन्ता दाहाल लगायतको सहभागिता रहेको थियो ।

लोकप्रिय

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

उपप्रमुख रामले मागेको ३ करोड नदिदा झुठा आरोप लगाउदै गलत प्रचार — नगर प्रमुख कुर्मी

चन्द्रपुर - रौतहट जिल्लाको बृदाबन नगर पालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाउने गरेको...

बागमती नपाको डाबरीका करिब ५ सय जना माओबादी परित्याग गरी एमालेमा प्रवेश

सर्लाही - विभिन्न पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्ने लहर देखिएपछि सर्लाहीमा नेकपा एमाले उत्साहित देखिएको छ । खासगरी निर्वाचन क्षेत्र ३...

Related Articles