Monday, June 5, 2023

नेपाली चलचित्र ’प्रेम बुक’ को अफिसियल ट्रेलर सार्वजनिक

ताजा / भरखरै प्राप्त

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको...

यसै बर्ष भित्र रेडक्रस चन्द्रनिगाहपुर उपशाखाको भवन बन्छ— नगर प्रमुख काफले

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले २०८० साल भित्र नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाको भवन बन्ने बताउनुभएको छ । गणतन्त्र...

जन ज्योति बहुमुखी क्यामपसको अध्यक्षमा कार्की सहितको टिम र्निबिरोध

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ६ मा रहेको जन ज्योति बहुमुखी क्याम्पस ब्यबस्थापन समितिको अध्यक्षमा संजय कार्कीको सहितको टिम सर्वसहमत चयन...

रौतहट,१६ फागुण
नेपाली चलचित्र ’प्रेम बुक’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । गत शनिबार चन्द्रनिगाहपुर स्थित एक होटलमा औपचारिक कार्यक्रमका बीच निर्माण टिमले चलचित्रको १ मिनेट ३३ सेकेण्डको ट्रेलर सार्वजनिक गरेको हो ।
यो चलचित्र रिलिजको तयारी रहेको र प्रदर्शन मिति तय नभएको हुँदा प्रदर्शन मितिको तयारीमा रहेको बताइएको छ। सार्वजनिक ट्रेलरमा चलचित्रमा शीर्ष भूमिकामा रहेका अधिकांश कलाकारहरुलाई देखाइएको छ । भरत रौनियारको निर्माण तथा ज्ञान कुमार कट्टेलको निर्देशन रहेको चलचित्र युवा पुस्ता लक्षित प्रेम कथाको जनरामा बनेको हो । चलचित्रमा यसै चलचित्रबाट डेब्यु गरेका भरत रौनियार, दीपिका थापा, मनिषा सापकोटा, रेशम जीएस, सब्नम चौधरी, लक्ष्मण बस्नेत,मनिषा खाती लगायतका कलाकार शीर्ष भूमिकामा छन् । त्यस्तै अजय चौधरी, दीपक अधिकारी, दीपा निरौला, गगन बहादुर,कमला ठकुरी लगायतका कलाकारको समेत चलचित्रमा अभिनय छ । चलचित्रको कथा तथा संवाद भरत रौनियार ले नै लेखेका छन् । ‘प्रेम बुक सन् २०१८ देखि नै निर्माणको सुरुवात भएको र प्रदर्शनको लागि तोकेको थियो । तर, कोरोना महामारीका कारण यो चलचित्र समयमा नै प्रदर्शन हुन सकेको थिएन । मिक्स दिया एण्ड शुभ फिल्मस् को ब्यानरमा बनेको “प्रेम बुक” प्रेमकथा, द्वन्द, संगीत र कमेडीले समेत भरिपुर्ण रहेको निर्माण पक्षको दाबी छ । रौतहट जिल्लाको विभिन्न भु भागमा छायांकन गरी प्रायः स्थानीय कलाकार एबम् नव कलाकारहरुको भरपूर अभिनय रहेको सो चलचित्रले पनि दर्शकको मन जित्नेमा निर्माण टिम विश्वस्त देखिन्छ ।

लोकप्रिय

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

उपप्रमुख रामले मागेको ३ करोड नदिदा झुठा आरोप लगाउदै गलत प्रचार — नगर प्रमुख कुर्मी

चन्द्रपुर - रौतहट जिल्लाको बृदाबन नगर पालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाउने गरेको...

बागमती नपाको डाबरीका करिब ५ सय जना माओबादी परित्याग गरी एमालेमा प्रवेश

सर्लाही - विभिन्न पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्ने लहर देखिएपछि सर्लाहीमा नेकपा एमाले उत्साहित देखिएको छ । खासगरी निर्वाचन क्षेत्र ३...

Related Articles