Monday, June 5, 2023

चन्द्रपुर मेयर गोल्डकप फुटबल प्रतियोगिता फागुण २७ बाट शुरु

ताजा / भरखरै प्राप्त

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको...

यसै बर्ष भित्र रेडक्रस चन्द्रनिगाहपुर उपशाखाको भवन बन्छ— नगर प्रमुख काफले

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले २०८० साल भित्र नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाको भवन बन्ने बताउनुभएको छ । गणतन्त्र...

जन ज्योति बहुमुखी क्यामपसको अध्यक्षमा कार्की सहितको टिम र्निबिरोध

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ६ मा रहेको जन ज्योति बहुमुखी क्याम्पस ब्यबस्थापन समितिको अध्यक्षमा संजय कार्कीको सहितको टिम सर्वसहमत चयन...

चन्द्रपुर – रौतहटमा हुने चन्द्रपुर मेयर गोल्डकप फुटबाल आउदो फागुण २७ गतेबाट शुरु हुने भएको छ । शनिवारबाट शुरु हुने उक्त प्रतियोगिताको तयारी पुरा भएको आयोजक रौतहट फुटबल संघले बिहीबार पत्रकार सम्मेलनबाट जानकारी गराइएको थियो ।
रौतहट जिल्ला फुटवल संघले आयोजना गर्ने मेयरकपमा चन्द्रपुर नगरपालिकाको सहयोग तथा नेपाल खेलकुद क्लबको समन्वयमा प्रतियोगिता हुन लागेको हो । मधेश प्रदेशका ८ जिल्लाका टिम सहभागी रहने छन् । फाल्गुन २७ गतेदेखि चैत्र ४ गतेसम्म खेल हुने र उक्त खेलमा प्रथम हुनेलाई नगद २ लाख र द्धितीय हुनेलाई एक लाखको व्यवस्था गरिएको छ । चन्द्रनिगाहपुरमा बिहिवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल खेलकुद महासंघका महासचिव मधुसुदन धितालले प्रतियोगिताको तयारी पुरा भईसकेको जानकारी दिए । खेल चन्द्रपुर
वडा नं। ४ स्थित तुलसीलाल अमात्य स्मृती रंगशाला हुने जानकारी दिएका छन् । यस प्रतियोगितामा प्रत्येक खेलाडीलाई हरेक दिन भता दिइने तथा यातयातको पनि सुविधा रहेको धितालले जानकारी दिए ।
प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ हजार नगद तथा उत्कृष्ट खेलाडीलाई एक थान मोटरसाईकल दिईने उनले जानकारी दिएका छन । खेल प्रतियोगितामा अनुमानित २१ लाख लाग्ने र अन्य स्रोतबाट ६ लाख र चन्द्रपुर नगरपालिकाबाट १५ लाख सहयोग उपलब्ध हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । विगतका बर्षमा हुँदै आएको खेललाई यस बर्ष पनि निरन्तरता दिइएको उनको भनाई छ ।
लिंग चरणको आधारमा हुने प्रतियोगिताको समुह क अन्तर्गत बिरगंज युनाईटेड पर्सा,गोल ब्जार स्पोर्ट्स कल्व सिरहा,बागमती युवा क्लव सर्लाही,धनुषा ११ धनुषा,
खेल्ने छ भने समुह ख मा जनज्योति स्पोर्ट्स कल्व लालबन्दी, बेङखाडी युवा क्लव महोत्तरी,रौतहट ११ रौतहट र नव जनजागृती युवा क्लब सिमराका टिम सहभागी हुने भएका छन् ।

लोकप्रिय

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

उपप्रमुख रामले मागेको ३ करोड नदिदा झुठा आरोप लगाउदै गलत प्रचार — नगर प्रमुख कुर्मी

चन्द्रपुर - रौतहट जिल्लाको बृदाबन नगर पालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाउने गरेको...

बागमती नपाको डाबरीका करिब ५ सय जना माओबादी परित्याग गरी एमालेमा प्रवेश

सर्लाही - विभिन्न पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्ने लहर देखिएपछि सर्लाहीमा नेकपा एमाले उत्साहित देखिएको छ । खासगरी निर्वाचन क्षेत्र ३...

Related Articles

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको...