Sunday, May 28, 2023

यादबको आफन्तलाइ जागिर नदिएको कारण घरमा आक्रमणको प्रयास भो — नगर प्रमुख जयसवाल

ताजा / भरखरै प्राप्त

कार्य सम्पादन मुल्याङकनमा मधेश प्रदेश मै गौर नगरपालिका उत्कृष्ठ,एक बर्षको प्रगति बिबरण सार्वजनिक

रौतहट,१३ जेठ,रौतहटको सबैभन्दा पुरानो गौर नगरपालिका कार्यसम्पादन मुल्याङकन मधेश प्रदेश मै सबै पालिका भन्दा उत्कृष्ठ बनेको छ ।नेपाल सरकारबाट आर्थिक बर्ष २०८०÷०८१मा...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका पुर्व सचिब क्षेत्रीले त्यागे सदस्यता

रौतहट - नेपाल पत्रकार महासंघ रौतहट शाखाका पुर्व सचिब राजेन्द्र क्षेत्रीले नेपाल पत्रकार महासंघको सदस्यता त्यागेका छन । नेपाल पत्रकार महासंघको निति...

जेठ १५ गते चन्द्रनिगाहपुरमा बृहत रक्तदान कार्यक्रम हुने,सहभागी हुन सबैलाइ आग्रह

चन्द्रपुर— रौतहटको चन्द्रनिगाहपुर मेनचोकमा जेठ १५ गते बृहत रक्तदान कार्यक्रम हुने भएको छ । नेपाल रेडक्रस सोसाइटी चन्द्रनिगाहपुर उपशाखाको आयोजनामा सोमबार बृहत...

सामुदायिक वन महासंघको केन्द्रिय सदस्यमा रौतहटका खुलाल,ढकाल र यादब निर्वाचित

चन्द्रपुर - सामुदायिक वन उपभोक्ता महासंघको केन्द्रिय समितिमा रौतहट जिल्लाबाट ३ जना केन्द्रिय सदस्यमा निर्वाचित भएका छन । काठमाडौ मा भएको सामुदायिक...

हप्तादिन नबित्दै रौतहटमा २ जनाको हत्या

रौतहट,११ जेठएक हप्ता नबित्दै रौतहटमा दुई जनाको हत्या भएको छ । गत शुक्रबार गौर नगरपालिका वडा नम्वर ७ सिसवा टोलका ४५ वर्षीय...

गरुडा – रौतहटको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणि जयसवालले सोही नगरपालिका नगर प्रमुख प्रत्यासी दिपक यादबले आफन्तलाइ जागिर नलागाइ दिएको भन्दै घरमा आक्रमणको प्रयास गरेको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणि जयसवालले बताएका छन । यादवले गरुडा नगरपालिकामा आफ्नो घरको मान्छेलाई जागिर दिन पटक पटक धम्की दिएको र जागिर नदिएका कारण आफ्नो घरमा तोडफोडको प्रयास गरेको नगर प्रमुख जयसवालले बताए ।
शुक्रबार साझ दिपक यादब सहितको समुहले उनको घरमा ढुंगा प्रहारको प्रयास गरेको थियो । यादबको समुहको आक्रमणले नगर प्रमुख जयसवाल चडने ना १ झ १६७३ नम्बरको सरकारी गाडीमाक्षति पुगेको छ । यादबको नेतृत्वमा आएको अराजक समुहले गाडीमा ढुगा प्रहार गरी तोडफोड गरेको नगर प्रमुख जयसवालका छोरा शैलेश जयसवालले जानकारी दिएका छन । गाडीको अगाडी भागको सिसा फुटेको छ । सो समुहले नगर प्रमुख कै घरमा ढुंगा प्रहारको प्रयास गर्दा प्रहरीले रोकेको थियो ।
गरुडा नगरपालिकाको यस अघिका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामबाबु यादब हाकिम हुदा सम्म चुपचाप बसेका दिपक यादब अहिले सो नगरपालिकामा हाकिम परिर्वतन भएपछि आन्दोलित भएको स्थानियले बताएका छन । अहिले गरुडा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा उपसचिब भुदेब झा रहेका छन । कार्यालय घेरा गर्न पुगेका यादबले पत्रकारलाइ गाली ब्यजती समेत गरेका थिए ।
निज दिपक यादबलाइ कार्वाहीको दायरामा ल्याउनुपर्ने रौतहटका पुराना पत्रकार प्रभात झाले बताएका छन । पत्रकारलाइ गाली गरेको भिडियो अहिले समाजिक संजाल फेसबुकमा भाइरल बनेको छ ।

लोकप्रिय

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

उपप्रमुख रामले मागेको ३ करोड नदिदा झुठा आरोप लगाउदै गलत प्रचार — नगर प्रमुख कुर्मी

चन्द्रपुर - रौतहट जिल्लाको बृदाबन नगर पालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाउने गरेको...

बागमती नपाको डाबरीका करिब ५ सय जना माओबादी परित्याग गरी एमालेमा प्रवेश

सर्लाही - विभिन्न पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्ने लहर देखिएपछि सर्लाहीमा नेकपा एमाले उत्साहित देखिएको छ । खासगरी निर्वाचन क्षेत्र ३...

Related Articles