Monday, June 5, 2023

रिटर्नी फेडेरेसनको मधेश प्रदेश अध्यक्षमा श्रेष्ठ

ताजा / भरखरै प्राप्त

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको...

यसै बर्ष भित्र रेडक्रस चन्द्रनिगाहपुर उपशाखाको भवन बन्छ— नगर प्रमुख काफले

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले २०८० साल भित्र नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाको भवन बन्ने बताउनुभएको छ । गणतन्त्र...

जन ज्योति बहुमुखी क्यामपसको अध्यक्षमा कार्की सहितको टिम र्निबिरोध

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ६ मा रहेको जन ज्योति बहुमुखी क्याम्पस ब्यबस्थापन समितिको अध्यक्षमा संजय कार्कीको सहितको टिम सर्वसहमत चयन...

चन्द्रपुर – नेकपा एमालेको कान्छो जन संगठन रिटर्नी फेडेरेसन नेपाल मधेश प्रदेशको अध्यक्षमा दिपक कुमार श्रेष्ठ चयन भएका छन । फेडेरेशनको शुक्रबार रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न मधेश प्रदेशको प्रथम प्रदेश अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा खिन बहादुर कार्की,प्रतिमा बिक, सचिबमा बिनोद कुमार कार्की,सहसचिबमा राम शरण राम,कोषाध्यक्षमा उमेश खडका र सदस्यहरुमा गोमा सापकोटा,विदुर खडका लगायतका रहेका छन । फेडेरेशनका केन्द्रीय उपाध्यक्ष रामकृष्ण घिमिरेको प्रमुख आतिथ्यमा भएको उक्त अधिवेशनमा नेकपा एमाले चन्द्रपुर नगर कमिटिका अध्यक्ष शिव आचार्य,फेडेरेशनका केन्द्रिय सदस्य खेम कार्की, राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य तुला बहादुर प्रधान लगायतको सहभागिता रहेको थियो । युवा नेता तुला बहादुर प्रधानको संयोजकत्वमा गठित ३ सदस्यीय निर्वाचन समितिले नेतृत्व चयन गरेको थियो ।
उक्त कार्यक्रमको उदघाटन सत्र फेडेरेशनका मधेश प्रदेशका कमिटिका संयोजक रुद्र खतिवडाको अध्यक्षतामा भएको थियो ।

लोकप्रिय

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

उपप्रमुख रामले मागेको ३ करोड नदिदा झुठा आरोप लगाउदै गलत प्रचार — नगर प्रमुख कुर्मी

चन्द्रपुर - रौतहट जिल्लाको बृदाबन नगर पालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाउने गरेको...

बागमती नपाको डाबरीका करिब ५ सय जना माओबादी परित्याग गरी एमालेमा प्रवेश

सर्लाही - विभिन्न पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्ने लहर देखिएपछि सर्लाहीमा नेकपा एमाले उत्साहित देखिएको छ । खासगरी निर्वाचन क्षेत्र ३...

Related Articles