Monday, June 5, 2023

नेपाल तामाङ घेदुङको रौतहट अध्यक्षमा वाइवा चयन

ताजा / भरखरै प्राप्त

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको...

यसै बर्ष भित्र रेडक्रस चन्द्रनिगाहपुर उपशाखाको भवन बन्छ— नगर प्रमुख काफले

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले २०८० साल भित्र नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाको भवन बन्ने बताउनुभएको छ । गणतन्त्र...

जन ज्योति बहुमुखी क्यामपसको अध्यक्षमा कार्की सहितको टिम र्निबिरोध

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ६ मा रहेको जन ज्योति बहुमुखी क्याम्पस ब्यबस्थापन समितिको अध्यक्षमा संजय कार्कीको सहितको टिम सर्वसहमत चयन...

चन्द्रपुर- नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति रौतहटको चौथौं जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ । सो अधिबेसनले विरध्वज वाईबा ९हिमाल० अध्यक्षतामा नया समिति चयन गरेको छ । जसमा उपाध्यक्ष बिनु लामा र सुनुमाया थोकर , सचिव भुवल बहादुर वाईबा , कोषाध्यक्ष लाली माया वाईबा , सहसचिव ज्ञान बहादुर बल लगायत रहेको नयाँ जिल्ला समन्वय समिति रौथहटका निवर्तमान अध्यक्ष बाल कुमार लामाले जानकारी दिनु भयो । बालकुमार लामाको सभाध्यक्षता तथा चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेको प्रमुख आतिथ्यता र नेपाल तामाङ घेदुङका संघीय उपाध्यक्ष एवम मधेस प्रदेश इन्चार्ज धर्मबहादुर दुम्जन तामाङ र गुजरा नगरपालिकाकि उपमेयर रत्न लामाको विशिस्ट आतिथ्यता सम्पन्न भएको हो । घेदुङ मधेस प्रदेश अध्यक्ष यमलाल गोले, पूर्व केन्द्रिय सदस्य खड्गबहादुर बोम्जन, समाजसेवी एवम् सल्लाहकार वीर बहादुर गोले, विद्यार्थी घेदुङका संघीय उपाध्यक्ष जेनज्या लामा, आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद रौतहटका अध्यक्ष नरेन्द्र बहादुर राना मगर, चन्द्रपुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष एवम सामाजिक विकास समितिका संयोजक बलराम राउत, मधेस प्रदेश घेदुङका पूर्व सचिव रामबहादुर घलान, सर्लाही घेदुङका अध्यक्ष बुद्ध थिङ , आदिवासी जनजाति पत्रकार महासंघ सर्लाहीका अध्यक्ष राजु लो, थारु कल्याणकारी सभाका जिल्ला अध्यक्ष सरोज चौधरी, देवास राई समाजका अध्यक्ष निमबहादुर राई लगायतको आतिथ्यता रहेको थियो । मधेस प्रदेश विद्यार्थी घेदुङका अध्यक्ष रोहित मोक्तानले संचालन गरेको कार्यक्रमलाई राजु बल तामाङले स्वागत मन्तव्य दिनु भएको थियो । विभिन्न विधामा व्यक्तित्वहरुलाई सम्मान गरेको अधिवेशनमा, रौतहट जिल्ला स्थित विभिन्न नगरहरुबाट प्रतिनिधि, पर्यवेक्षक लगायतको उपस्थिति रहेको थियो ।

लोकप्रिय

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

उपप्रमुख रामले मागेको ३ करोड नदिदा झुठा आरोप लगाउदै गलत प्रचार — नगर प्रमुख कुर्मी

चन्द्रपुर - रौतहट जिल्लाको बृदाबन नगर पालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाउने गरेको...

बागमती नपाको डाबरीका करिब ५ सय जना माओबादी परित्याग गरी एमालेमा प्रवेश

सर्लाही - विभिन्न पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्ने लहर देखिएपछि सर्लाहीमा नेकपा एमाले उत्साहित देखिएको छ । खासगरी निर्वाचन क्षेत्र ३...

Related Articles

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको...