Monday, June 5, 2023

चन्द्रपुर नगर स्तरीय हाजिरजवाफ प्रतियोगितामा जन ज्योती माबि प्रथम

ताजा / भरखरै प्राप्त

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको...

यसै बर्ष भित्र रेडक्रस चन्द्रनिगाहपुर उपशाखाको भवन बन्छ— नगर प्रमुख काफले

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले २०८० साल भित्र नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाको भवन बन्ने बताउनुभएको छ । गणतन्त्र...

जन ज्योति बहुमुखी क्यामपसको अध्यक्षमा कार्की सहितको टिम र्निबिरोध

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ६ मा रहेको जन ज्योति बहुमुखी क्याम्पस ब्यबस्थापन समितिको अध्यक्षमा संजय कार्कीको सहितको टिम सर्वसहमत चयन...

चन्द्रपुर – रौतहतको चन्द्रनिगाहपुरमा संचालित नव विकास बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भएको माबि स्तरीय हाजिरजवाफ प्रतियोगितामा जन ज्योति माबि चन्द्रनिगाहपुर प्रथम भएको छ । शुक्रबार होटल अलपाइनमा भएका हाजिर जवाफ प्रतियोगितामा चन्द्रपुर नगरपालिकाको ६ वटा माध्यमिक बिद्यालयका बिद्यार्थीहरु सहभागि रहेका थिए ।
प्रतियोगितामा जनज्योति माध्यमिक विद्यालय ( युनिका कुश्वार, नेहा राम, दीक्षा तिवारी )प्रथम , मुनलाइट एकेडमी ( संयोग सुवेदी, निभा साह, सुजन साही ) द्वितीय र श्री माध्यामिक विद्यालय जुडिबेला (अरुण कुमार चौधरी, सलिना कार्की, बुद्ध घ्यावा) तृतीय भएको आयोजक संस्था नब बिकाश साकोसका ब्यबस्थापक यज्ञ प्रसाद प्रसाइले जानकारी दिनुभएको छ ।
प्रतियोगितामा बागमती मा वि गोपालकुटी, श्री माध्यमिक विद्यालय, जुडिबेला, जनशक्ति माध्यमिक विद्यालय गैंडाटार, जनज्योति माध्यमिक विद्यालय चन्द्रनिगाहपुर , सुबलाल भागवत माध्यमिक विद्यालय सन्तपुर , मुनलाइट एकेडेमी चन्द्रनिगाहपुर गरी ६ वटा माबिका बिद्यार्थीहरुको सहभगिता रहेको थियोे ।
संस्थाका अध्यक्ष देव बहादुर सापकोटाज्यूको अध्यक्षतामा सम्पन्न उक्त प्रविधि मैत्री हाजिरी जवाफ कार्यक्रममा प्रमुख अतिथि चन्द्रपुर नगरपालिका सहकारी शाखा प्रमुख शेख नसरे आलम रहेका रहनु भएको थियोे । कार्यक्रम संचालन संस्थाका सचिव राजेन्द्र तिवारीले गर्नु भएको थियोे भने हाजिरी जवाफ प्रतियोगिता संचालन संस्थाका संचालक एवम् युवा उपसमिति संयोजक कुलशेखर पहाडीले र सहजीकरण संस्थाका मुख्य व्यवस्थापक यज्ञ प्रसाद प्रसाईंले गर्नु भएको थियो ।

लोकप्रिय

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

उपप्रमुख रामले मागेको ३ करोड नदिदा झुठा आरोप लगाउदै गलत प्रचार — नगर प्रमुख कुर्मी

चन्द्रपुर - रौतहट जिल्लाको बृदाबन नगर पालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाउने गरेको...

बागमती नपाको डाबरीका करिब ५ सय जना माओबादी परित्याग गरी एमालेमा प्रवेश

सर्लाही - विभिन्न पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्ने लहर देखिएपछि सर्लाहीमा नेकपा एमाले उत्साहित देखिएको छ । खासगरी निर्वाचन क्षेत्र ३...

Related Articles