Monday, June 5, 2023

माधब नेपाल सहित सबै नेता एमालेमा आउनुस— युवा नेता दाहाल

ताजा / भरखरै प्राप्त

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको...

यसै बर्ष भित्र रेडक्रस चन्द्रनिगाहपुर उपशाखाको भवन बन्छ— नगर प्रमुख काफले

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले २०८० साल भित्र नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाको भवन बन्ने बताउनुभएको छ । गणतन्त्र...

जन ज्योति बहुमुखी क्यामपसको अध्यक्षमा कार्की सहितको टिम र्निबिरोध

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ६ मा रहेको जन ज्योति बहुमुखी क्याम्पस ब्यबस्थापन समितिको अध्यक्षमा संजय कार्कीको सहितको टिम सर्वसहमत चयन...

चन्द्रपुर – रौतहटको गौरमा भएको मिसन ग्रास रुट कार्यक्रममा भर्खरै आफनै पुरानो घर नेकपा एमालेमा आएका युवा नेता बाबुराम दाहाले नेकपा एसका अध्यक्ष माधब कुमार नेपाल सहितका नेताहरु पुरानै घर नेकपा एमालेमा आउन आग्ह गरेका छन ।
अगुवा नेता तथा कार्यकता प्रशिक्षण कार्यक्रममा दाहालले भने ‘ नेकपा एमाले पार्टी पनि तपाइ हामीले नै मलजल गरेर बनाएको पार्टी हो यो पाटीलाइ अब सबैजना मिलेर बलियो बनाउनुपर्छ ’ ।
सरकारमा रहदा होस वा नरहदा होस जनताको काम नेकपा एमालेले मात्रै गर्न सक्ने प्रमाणित भइसकेकोले अब ढिला नगरी नेकपा एस पार्टीका सम्पुर्ण नेताहरु नेकपा एमालेमा आउन युवा नेता दाहाले आग्रह गरेका छन । युवा नेता दाहाल गत बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनमा नेकपा एसको तर्फबाट रौतहटको चन्द्रपुर नगरपालिकाको नगर प्रमुखका उमेदार थिए । यसैगरी पुरानै घर फर्किएका नेता शेख कलिमुल्लाहले एमाले फुटेकै कारण अरुले फाइदा लिएको बताएका छन । यदी नेकपा एमाले एकभएर लडेको भए रौतहटको क्षेत्र नं. ४मा कसैले पनि जित रोक्न नसक्ने उनको धारणा रहेको थियो । अब फुटेर हैन जुटेर अगाडी बढनुपर्ने नेता कलिमुल्लाहको भनाइरहेको थियो ।
कार्यक्रममा नेकपा एस पार्टी छाडेर पुरानै घर एमाले पार्टीमा फर्किएका बाबुराम दाहाल,अमर आले, शेख कलिमुल्लाह ,टिका बहादुर कार्की लगायतलाइ बरिष्ठ उपाध्यक्ष पोखरेलले स्वागत गरेका थिए । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य उद्धब प्रसाद रेग्मी,मधेश प्रदेश उपसचिब आरती भण्डारी,प्रभबाशाली नेता अजय गुप्ता, मधेश प्रदेशका महिला तथा बालबालिका मन्त्री जैद राजा,गृह तथा संचार राज्यमन्त्री केशब राय थारु लगायतको उपस्थीती रहेको थियो । पार्टीको रौतहट जिल्ला संयोजक सचितान्नद साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रौतहट क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका प्रत्यासी उमेदवार अजय गुप्ताले स्वागत मन्तब्य राखेका थियो । कार्यक्रममा जिल्ला भरीका अगुवा नेता तथा कार्यकर्ताहरुको उपस्थीती रहेको थियो ।

लोकप्रिय

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

उपप्रमुख रामले मागेको ३ करोड नदिदा झुठा आरोप लगाउदै गलत प्रचार — नगर प्रमुख कुर्मी

चन्द्रपुर - रौतहट जिल्लाको बृदाबन नगर पालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाउने गरेको...

बागमती नपाको डाबरीका करिब ५ सय जना माओबादी परित्याग गरी एमालेमा प्रवेश

सर्लाही - विभिन्न पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्ने लहर देखिएपछि सर्लाहीमा नेकपा एमाले उत्साहित देखिएको छ । खासगरी निर्वाचन क्षेत्र ३...

Related Articles

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको...