Monday, June 5, 2023

तिनै तहको समन्वयमा मात्रै समाजलाइ सम्बृद्ध बनाउन सकिन्छ—प्रदेश सभा सदस्य भट्टराई

ताजा / भरखरै प्राप्त

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको...

यसै बर्ष भित्र रेडक्रस चन्द्रनिगाहपुर उपशाखाको भवन बन्छ— नगर प्रमुख काफले

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले २०८० साल भित्र नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाको भवन बन्ने बताउनुभएको छ । गणतन्त्र...

जन ज्योति बहुमुखी क्यामपसको अध्यक्षमा कार्की सहितको टिम र्निबिरोध

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ६ मा रहेको जन ज्योति बहुमुखी क्याम्पस ब्यबस्थापन समितिको अध्यक्षमा संजय कार्कीको सहितको टिम सर्वसहमत चयन...

चन्द्रपुर – रौतहट क्षेत्र नं. ४ क बाट निर्वाचित मधेश प्रदेश सभा सदस्य युवराज भट्टराईले तिन वटै तहको समन्वयमा समाजको बिकाश गर्न सकिने बताएका छन । शनिबार रौतहटको चन्द्रनिगाहपुरमा आयोजित नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाको चुनाबी अधिबेशनमा प्रदेश सभा सदस्य भट्टराईले यस्तो बताएका हुन ।
स्थानिय सरकार,प्रदेश सरकार र संघिय सरकार जनप्रतिनिधि एक मत भएर अगाडी बढेर समाजका हरेक क्षेत्रको बिकाशको लागी लाग्नुपर्ने बेला आएको प्रदेश सभा सदस्य भट्टराईले बताए ।
रेडक्रस समाजको अभिन्न अंगको रुपमा काम गरिहेको अबस्थामा यसलाइ ब्यबस्थीत गर्नु अपरिहार्य आवश्यकता भएको उनको भनाइ छ ।
रेडक्रसको भवन निमार्ण देखि कार्यालय संचालनमा समेत समस्या रहेको अबस्थामा भवन निमार्णको लागी आफुले सहयोग गर्ने प्रदेश सभा सदस्य भट्टराईले प्रतिबद्धता गरेका छन ।
कर्यक्रममा नेपाल रेडक्रस सोसाइटी रौतहट शाखाका सभापति राजकिशोर यादब,रेडक्रसका पुर्व केन्द्रिय सदस्य सपुत बहादुर कार्की, चन्द्रपुर नगरपालिकाकी उप प्रमुख जयमाला चौधरी,नेकपा एमालेका चन्द्रपुर नगर कमिटि अध्यक्ष शिव प्रसाद आचार्य,वाड नं. ५ का वाड अध्यक्ष निलहरी कोइराला,चन्द्रपुर नगर उद्योग बाणिज्य संघका महासचिब जनकराज भारती,नेपाल पत्रकार महासंघ केन्द्रिय समितिका केन्द्रिय सदस्य शिव पुरी लगायतले शुभकामना मनत्ब्य राखेका थिए ।
नेपाल रेडक्रस सोसाइटी चन्द्रनिगाहपुर उपशाखाका सभापति श्रीकृष्ण प्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिब झरेन्द्र चापापाइ,शसस्त्र प्रहरी सन्तपुर बेस क्याम्पका डिएसपी,चन्द्रपुर नगरपालिका वाड नं. २ का वाड अध्यक्ष दुत्त बहादुर थिङ,वाड नं. ६ का वाड अध्यक्ष सहदेब केसी, नेपाल रेडक्रस सोसाईटी रौतहट शाखाका मन्त्री धर्मेन्द्र सिंह,सह कोषाध्यक्ष शेष कैमुदिन,जिल्ला सदस्य संजय यादब,रामएकवाल साह लगायतको उपस्थीती रहेको थियो । कार्यक्रममा उपशाखाका कार्य समिति सदस्य रमेश तिमलसिनाले स्वागत मनत्ब्य राखेका थिए भने उपसचिब राजेन्द्र तिवारीले संचालन गरेका थिए । सोही कार्यक्रममा उपशाखाका सभापति श्रीकृष्ण अधिकारीले आफनो प्रगति प्रतिबेदन,सचिब लालबाबु साहले संगाठनिक प्रतिबेदन र कोषाध्यक्ष संजय कार्कीले आर्थिक प्रतिबेदन पेश गरेका थिए ।

लोकप्रिय

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

उपप्रमुख रामले मागेको ३ करोड नदिदा झुठा आरोप लगाउदै गलत प्रचार — नगर प्रमुख कुर्मी

चन्द्रपुर - रौतहट जिल्लाको बृदाबन नगर पालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाउने गरेको...

बागमती नपाको डाबरीका करिब ५ सय जना माओबादी परित्याग गरी एमालेमा प्रवेश

सर्लाही - विभिन्न पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्ने लहर देखिएपछि सर्लाहीमा नेकपा एमाले उत्साहित देखिएको छ । खासगरी निर्वाचन क्षेत्र ३...

Related Articles

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको...