Monday, June 5, 2023

खेलको माध्यमबाट खेलाडीहरुले गौरको नाम उच्च राख्ने विश्वास लिएको छु — नगर प्रमुख साह

ताजा / भरखरै प्राप्त

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको...

यसै बर्ष भित्र रेडक्रस चन्द्रनिगाहपुर उपशाखाको भवन बन्छ— नगर प्रमुख काफले

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले २०८० साल भित्र नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाको भवन बन्ने बताउनुभएको छ । गणतन्त्र...

जन ज्योति बहुमुखी क्यामपसको अध्यक्षमा कार्की सहितको टिम र्निबिरोध

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ६ मा रहेको जन ज्योति बहुमुखी क्याम्पस ब्यबस्थापन समितिको अध्यक्षमा संजय कार्कीको सहितको टिम सर्वसहमत चयन...

गौर – रौतहट जिल्लाका महिला क्रिकेट खेलाडीहरुको १५ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गौर नगरपालिकाको सहयोगमा आयोजना गरिएको सो प्रशिक्षणमा १६ भन्दा बढी महिला खेलाडीहरुले प्रशिक्षण लिएका थिए । महिला क्रिकेटको स्तर अभिवृद्धिका लागी सो प्रशिक्षण आयोजना गरिएको थियो ।
रौतहट जिल्लाबाट प्रतिनिधित्व गर्दै यस अघि मधु राउत, मोनिका साह, चान्दनी खातुन र भूमि सिंहले प्रदेश तथा राष्ट्रिय स्तरका प्रतियोगिताहरु खेली सकेका छन । १५ दिनको प्रशिक्षणका लागी प्रदेशको महिला क्रिकेट टिमका क्याप्टेन कविता गौतमले खेलाडीहरुलाई चार दिन र रोजि कडारीले ११ दिन सम्म तालिम दिएकी थिइन ।तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै गौर नगरपालिकाका मेयर शम्भू साहले खेलको माध्यमले खेलाडीहरुले नगरपालिकाको नाम उच्च राख्ने विश्वास व्यक्त गरे । खेलाडीहरुको क्षमता बढाउन विभिन्न समयमा यस्ता तालिमहरु आगामि दिनमा पनि राख्ने उनले प्रतिवद्धता जनाए ।“खेल र खेलाडीका लागी आवश्यक पूर्वाधार र प्रतियोगिताहरुको लागी नगरपालिकाले आफ्नो अवस्थाले भ्याए सम्म सहयोग गर्नेछ ।” मेयर शम्भू साहले भने “राइसमिलको खेलमैदानलाई व्यवस्थीत बनाउन पनि नगरपालिको काम गरिरहेको छ ।” खेलाडीहरुका लागी उनले खेलकुद सामग्री तथा पोशाक समेत वितरण गरेका थिए । १५ दिनको प्रशिक्षणले खेलाडीहरुको क्षमता बढेको र आगामी दिनमा हुने प्रतियोगिताहरुका रौतहटले सुखद नतिजा ल्याउने आशा रहेको प्रशिक्षक रोजी कडारीले बताइन । प्रशिक्षणका क्रममा बलिङ्ग, ब्याटिङ्ग लगायत समग्र विधाहरुमा आफुहरुले नयाँ ज्ञान पाएको खेलाडी मोनिका साहले बताइन ।

लोकप्रिय

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

उपप्रमुख रामले मागेको ३ करोड नदिदा झुठा आरोप लगाउदै गलत प्रचार — नगर प्रमुख कुर्मी

चन्द्रपुर - रौतहट जिल्लाको बृदाबन नगर पालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाउने गरेको...

बागमती नपाको डाबरीका करिब ५ सय जना माओबादी परित्याग गरी एमालेमा प्रवेश

सर्लाही - विभिन्न पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्ने लहर देखिएपछि सर्लाहीमा नेकपा एमाले उत्साहित देखिएको छ । खासगरी निर्वाचन क्षेत्र ३...

Related Articles