Sunday, May 28, 2023

सामुदायिक वन उपभोक्ता महासंघ रौतहटको अध्यक्षमा दाहाल

ताजा / भरखरै प्राप्त

कार्य सम्पादन मुल्याङकनमा मधेश प्रदेश मै गौर नगरपालिका उत्कृष्ठ,एक बर्षको प्रगति बिबरण सार्वजनिक

रौतहट,१३ जेठ,रौतहटको सबैभन्दा पुरानो गौर नगरपालिका कार्यसम्पादन मुल्याङकन मधेश प्रदेश मै सबै पालिका भन्दा उत्कृष्ठ बनेको छ ।नेपाल सरकारबाट आर्थिक बर्ष २०८०÷०८१मा...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका पुर्व सचिब क्षेत्रीले त्यागे सदस्यता

रौतहट - नेपाल पत्रकार महासंघ रौतहट शाखाका पुर्व सचिब राजेन्द्र क्षेत्रीले नेपाल पत्रकार महासंघको सदस्यता त्यागेका छन । नेपाल पत्रकार महासंघको निति...

जेठ १५ गते चन्द्रनिगाहपुरमा बृहत रक्तदान कार्यक्रम हुने,सहभागी हुन सबैलाइ आग्रह

चन्द्रपुर— रौतहटको चन्द्रनिगाहपुर मेनचोकमा जेठ १५ गते बृहत रक्तदान कार्यक्रम हुने भएको छ । नेपाल रेडक्रस सोसाइटी चन्द्रनिगाहपुर उपशाखाको आयोजनामा सोमबार बृहत...

सामुदायिक वन महासंघको केन्द्रिय सदस्यमा रौतहटका खुलाल,ढकाल र यादब निर्वाचित

चन्द्रपुर - सामुदायिक वन उपभोक्ता महासंघको केन्द्रिय समितिमा रौतहट जिल्लाबाट ३ जना केन्द्रिय सदस्यमा निर्वाचित भएका छन । काठमाडौ मा भएको सामुदायिक...

हप्तादिन नबित्दै रौतहटमा २ जनाको हत्या

रौतहट,११ जेठएक हप्ता नबित्दै रौतहटमा दुई जनाको हत्या भएको छ । गत शुक्रबार गौर नगरपालिका वडा नम्वर ७ सिसवा टोलका ४५ वर्षीय...

चन्द्रपुर – सामुदायिक वन उपभोक्ता महासंघ रौतहट जिल्ला समन्वय समितिको अध्यक्षमा बेदहरी दाहाल चयन भएका छन । सोमबार रौतहटको चन्द्रनिगाहपुरमा महासंघको छैठो जिल्ला अधिबेशनले दाहाल सहितको जिल्ला कार्य समितिमा सर्वसहमतीका साथ नया समिति चयन गरेको हो ।
नव निर्वाचित समितिको उपाध्यक्षमा टिका बहादुर आचार्य रहेका छन भने महासचिबमा प्रेमा कुमारी तिमलसिना चयन भएकी छिन । यसैगरी कोषाध्यक्षमा रन्जु थापा चयन भएकी छिन भने सचिबमा कपिलदेब चौधरी चयन भएको निर्वाचन समितिका संयोजक कृष्ण प्रसाद तिमलसिनाले जानकारी दिएका छन । समितिको सदस्यहरुमा सन्त बहादुर पाख्रिन,लक्ष्मी दाहाल,कुन्ती सापकोटा,दिनेश प्रसाद भट्टराई,रमा श्रेष्ठ,मिना कोइराला,नर माया बिक,जय किशोर महतो र रामलाल ठोकर रहेको निर्वाचन संयोजक तिमलसिनाले जानकारी दिए ।
यसैगरी सोही जिल्ला अधिवेशनले बिकाश तथा अनुगमन समितिको संयोजकमा राजु धामी, सदस्यमा चन्द्रकला देबी चौधरी र पदम कुमारी रानालाइ चयन गरेको छ । यस्तै न्यायिक समितिको संयोजकमा राम बहादुर घलान,सदस्यहरुमा पबित्रा मोहन श्रेष्ठ र सन्तलाल कुश्वार चयन भएका छन ।
भेलाले सामुदायिक वन उपभोक्ता महासंघ रौतहटको सल्लाहकार समिति पनि बनाएको छ । समितिमा धनपति दुलाल,श्रीराम प्रसाद न्यौपाने र बाबुराम दाहाल रहेका छन ।
भेलामा नव निर्वाचित अध्यक्ष दाहालले आउदो १५ दिन भित्र महासंघले कार्यालय खोलेर काम संचालन गर्ने प्रतिबद्धता जनाएका छन । जिल्लाभरीका सामुदायिक वनहरुको हक र अधिकारको लागी महासंघ सक्रिय भएर भुमिका निर्वाह गर्ने समेत अध्यक्ष दाहाले बताए । तत्कालीन अध्यक्ष बाबुराम दाहालको अध्यक्षतामा भएको अधिवेशनले सो नया कार्य समिति चयन गरेको हो । नव निर्वाचित अध्यक्ष बेदहरी दाहालले यस अघि पनि महासंघको अध्यक्षको भुमिका सक्रिय भएर निर्वाह गरेका थिए ।

लोकप्रिय

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

उपप्रमुख रामले मागेको ३ करोड नदिदा झुठा आरोप लगाउदै गलत प्रचार — नगर प्रमुख कुर्मी

चन्द्रपुर - रौतहट जिल्लाको बृदाबन नगर पालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाउने गरेको...

बागमती नपाको डाबरीका करिब ५ सय जना माओबादी परित्याग गरी एमालेमा प्रवेश

सर्लाही - विभिन्न पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्ने लहर देखिएपछि सर्लाहीमा नेकपा एमाले उत्साहित देखिएको छ । खासगरी निर्वाचन क्षेत्र ३...

Related Articles