Sunday, May 28, 2023

स्थापना दिवशको अबसरमा युवा संघ रौतहटद्धारा अनाथलयका बालबालिकाको लागी खाद्यन्न सहयोग

ताजा / भरखरै प्राप्त

कार्य सम्पादन मुल्याङकनमा मधेश प्रदेश मै गौर नगरपालिका उत्कृष्ठ,एक बर्षको प्रगति बिबरण सार्वजनिक

रौतहट,१३ जेठ,रौतहटको सबैभन्दा पुरानो गौर नगरपालिका कार्यसम्पादन मुल्याङकन मधेश प्रदेश मै सबै पालिका भन्दा उत्कृष्ठ बनेको छ ।नेपाल सरकारबाट आर्थिक बर्ष २०८०÷०८१मा...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका पुर्व सचिब क्षेत्रीले त्यागे सदस्यता

रौतहट - नेपाल पत्रकार महासंघ रौतहट शाखाका पुर्व सचिब राजेन्द्र क्षेत्रीले नेपाल पत्रकार महासंघको सदस्यता त्यागेका छन । नेपाल पत्रकार महासंघको निति...

जेठ १५ गते चन्द्रनिगाहपुरमा बृहत रक्तदान कार्यक्रम हुने,सहभागी हुन सबैलाइ आग्रह

चन्द्रपुर— रौतहटको चन्द्रनिगाहपुर मेनचोकमा जेठ १५ गते बृहत रक्तदान कार्यक्रम हुने भएको छ । नेपाल रेडक्रस सोसाइटी चन्द्रनिगाहपुर उपशाखाको आयोजनामा सोमबार बृहत...

सामुदायिक वन महासंघको केन्द्रिय सदस्यमा रौतहटका खुलाल,ढकाल र यादब निर्वाचित

चन्द्रपुर - सामुदायिक वन उपभोक्ता महासंघको केन्द्रिय समितिमा रौतहट जिल्लाबाट ३ जना केन्द्रिय सदस्यमा निर्वाचित भएका छन । काठमाडौ मा भएको सामुदायिक...

हप्तादिन नबित्दै रौतहटमा २ जनाको हत्या

रौतहट,११ जेठएक हप्ता नबित्दै रौतहटमा दुई जनाको हत्या भएको छ । गत शुक्रबार गौर नगरपालिका वडा नम्वर ७ सिसवा टोलका ४५ वर्षीय...

चन्द्रपुर÷ नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघको ३४ औ स्थापना दिवशको अबसरमा रौतहट जिल्ला कमिटिले सोमबार एक अनाथलयका बालबालिकाहरुलाइ खाद्यन्न सहयोग गरेको छ ।
राष्ट्रिय युवा संघ रौतहटका युवाहरु मिलेर संघको ३४ औ स्थापना दिवशको अबसर पारेर रौतहटको गरुडामा रहेको बंशीराम अनाथलय आश्रमका बालबालिकाहरुलाइ खाद्यन्न सहयोग गरेका हुन ।
स्थापना दिवशको अबसर पारेर सो अनाथलयमा करिब २५ हजार मुल्य बराबरको खाद्यन्न समाग्री हस्तान्तरण गरेको राष्ट्रिय युवा संघ रौतहटका अध्यक्ष मुन्ना यादबले जानकारी दिएका छन ।
युवा संघ रौतहटले ८ बोरा चामल,२ बोरा आलु,१ बोरा दाल,१ बोरा चिउरा,१ बोरा भुजा,१ बोरा नुन,२ कार्टुन चाउचाउ,१० लिटर खाने तेल लगायत गरी करिब २५ हजार मुल्य बराबरको खाद्यन्न सहयोग गरेको रौतहट अध्यक्ष यादबले बताए ।
सो अनाथलयमा २९ जना बालबालिका रहेका छन । राष्ट्रिय युवा संघ मानब सेवामा सधै तल्लीन रहने संस्था भएको भएको कारण पनि यस्ता किसिमका कार्यक्रम निरन्तर रुप गरिरहेको र गरिरहने यादबले बताए ।
उक्त कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य बजरंगी गुप्ता,रौतहट जिल्ला सचिब सन्तोष साह,युवा संघका जुझारु नेता रमेश गोले,युवा संघको बिभिन्न नगरपालिकाका नगर अध्यक्षहरु लगायतको उपस्थीती रहेको थियो ।
युवा संघको ३४ औ स्थापना दिवशको अबसरमा देशभरी नै बिभिन्न किसिमका कार्यक्रम भइरहेका छन । सोही अनुसार रौतहटले पनि अनाथलयलाइ खाद्यन्न सहयोग गरेको उनीहरुले बताए ।

लोकप्रिय

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

उपप्रमुख रामले मागेको ३ करोड नदिदा झुठा आरोप लगाउदै गलत प्रचार — नगर प्रमुख कुर्मी

चन्द्रपुर - रौतहट जिल्लाको बृदाबन नगर पालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाउने गरेको...

बागमती नपाको डाबरीका करिब ५ सय जना माओबादी परित्याग गरी एमालेमा प्रवेश

सर्लाही - विभिन्न पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्ने लहर देखिएपछि सर्लाहीमा नेकपा एमाले उत्साहित देखिएको छ । खासगरी निर्वाचन क्षेत्र ३...

Related Articles