Friday, September 22, 2023

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २० गते हुने(यस्तो छ निर्वाचन तालिका)

ताजा / भरखरै प्राप्त

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...

कार्यकारी अधिकृतले १८ करोडको अकुत सम्पत्ति आर्जन गरेको ठहर

काठमाडौं । करिब १८ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका...

बौधीमाइ नपामा कुनै पनि बाहनामा बिद्यालय बन्द गरे कार्वाही

रौतहट,२ असोजसघिंय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा शिक्षक महासंघले देशभरका बिद्यालय बन्द...

चन्द्रपुर-रौतहटको चन्द्रनिगाहपुरमा रहेको चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन आउदो जेठ २० गते शनिबार हुने भएको छ । आज शनिबार खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको प्रांगणमा उपभोक्ताहरुको भेला बसेको थियो । चुनाबी साधरण सभा र आर्थिक अनियमिताको आशंकामा गठित छानबिन समितिको प्रगति बिबरण सार्वजनिक गर्ने उदेश्यले सो भेलाको आयोजना गरिएको थियो । भेलामा निर्वाचन समितिका संयोजक चन्द्रपुर नगरपालिकाका उपसचिब कृष्ण प्रसाद सिग्देलले आउदो जेठ २० गते निर्वाचन हुने गरि निर्वाचनको तालिका सार्वजनिक गरेका छन । निर्वाचन तलिका अनुसार जेठ ८ गते ४ बजेसम्म उपभोक्ताको नामाबली प्रकाशन, १० गते उमेदवारी दर्ता,११ गते दाबी बिरोध,१२ गते उमेदवारहरुको अन्तिम नाम प्रकाशन र १२ गते नै उमेदवारहरुलाइ चुनाब चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ ।संघ संस्थाहरुको नाममा रहेको धाराको हकमा सम्बन्धित संघसंस्थाले तोकेको प्रतिनिधिले मात्र मत दिन पाउने छ । मतदान गर्न आउने मतदाताले आफ्नो नामको आधिकारिक पत्र ल्याउनु पर्नेछ । २०७९ फाल्गुण मसान्त सम्म बाँकी बक्यौता नरहेका उपभोक्ताहरुले मात्र उम्मेद्वार बन्न तथा मतदान प्रक्रियामा भाग लिन पाउनेछन् साथै महसुल भुक्तानी गर्न बाँकी रहेका सदस्यहरुले २०८० जेठ ८ गते १ बजेसम्म महसुल भुक्तानी गरेमा मात्र निर्वाचन प्रक्रियामा भाग लिन पाइने ब्यबस्था रहेको निर्वाचन समितिका संयोजक सिग्देलले जानकारी दिएका छन ।
उक्त संस्थाका अध्यक्ष,उपाध्यक्ष,सचिब,कोषाध्यक्ष र ९ जना सदस्य गरी १३ जनाको समितिमा रहने ब्यबस्था छ ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

Related Articles