Friday, September 22, 2023

चन्द्रनिगाहपुर खानेपानी तथा उपभोक्ता समितिको अध्यक्षमा ४ जनाको उमेदवारी (को को कुन कुन पदमा सुचि सहित)

ताजा / भरखरै प्राप्त

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...

कार्यकारी अधिकृतले १८ करोडको अकुत सम्पत्ति आर्जन गरेको ठहर

काठमाडौं । करिब १८ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका...

बौधीमाइ नपामा कुनै पनि बाहनामा बिद्यालय बन्द गरे कार्वाही

रौतहट,२ असोजसघिंय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा शिक्षक महासंघले देशभरका बिद्यालय बन्द...

रमेश तिमलसिना
चन्द्रपुर,१४ जेठ- रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षको लागी ४ जनाको उमेदवारी परेको छ । निर्वाचन समितिको तालिका अनुसार आज आइतबार उमेदवारी दर्ताको कार्यक्रम रहेको थियो । अध्यक्ष पदको लागी अशोक कुमार पहाडी,किशोर प्रसाद उपाध्याय,सन्तोष काफले र लेखनाथ कोइरालाको उमेदवारी परेको हो ।
यसैगरी समितिको उपाध्यक्षमा २ जनाको उमेदवारी परेको छ । उपाध्यक्षमा डोल बहादुर ठाडा मगर र विश्वजित बन्जाराको उमेदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ । यस्तै सचिब पदमा भने ३ जानको उमेदवारी परेको छ । सचिब पदमा मनोज तिमलसिना,अबधेश हरी भट्टराई र रन्जन कुमार काफलेको उमेदवारी परेको छ । यसैगरी कोषाध्यक्षमा भने २ जनाको मात्रै उमेदवारी परेको छ । कोषाध्यक्षमा बिनिता बख्रेल र मरछिया देबीको उमेदवारी परेको हो ।
यस्तै ३ जना महिला सदस्यको लागी ७ जनाको उमेदवारी परेको निर्वाचन समितिले जनाएको छ । महिला सदस्यमा उमेदवारी दिनेहरुमा शर्मिला बजगाई,जुनकिरी बिश्वकर्मा,तारा कुमारी गुर्माछाने,यसोदा भट्टराई,रत्न कुमारी खडका,कल्पना दाहाल र जानुका कुमारी तिमलसिना रहेका छन ।
६ जना खुल्ला सदस्यहरुको लागी १२ जनाको उमेदवारी परेको छ । सदस्यमा उमेदवारी दिनेहरुमा कुल प्रसाद अधिकारी,खडग बहादुर न्यौपाने,मुना श्रेष्ठ गौतम,रामचन्द्र शिवाकोटी,नेहरुल नेसा,सत्यमाभा अधिकारी,बृजेश प्रसाद साह,प्रहलाद मैनाली,दुर्गा प्रसाद हुमागाई,राम प्रसाद साह,बलराम सापकोटा र भरत प्रसाद अधिकारी रहेका छन ।
निर्वाचन तालिका अनुसार उमेदवार बिरुद्ध दाबी बिरोध सोमबार बिहान १२ बजे सम्म,उमेदवारी फिर्ता २ बजे सम्म र उमेदवारहरुको अन्तिम नामाबली प्रकाशन ४ बजे रहेको निर्वाचन समितिले जनाएको छ । सो संस्थाको अध्यक्ष सहित १३ जनाको समितिको लागी आउदो जेठ २० गते निर्वाचन हुदैछ ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

Related Articles