Friday, September 22, 2023

यसै बर्ष भित्र रेडक्रस चन्द्रनिगाहपुर उपशाखाको भवन बन्छ— नगर प्रमुख काफले

ताजा / भरखरै प्राप्त

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...

कार्यकारी अधिकृतले १८ करोडको अकुत सम्पत्ति आर्जन गरेको ठहर

काठमाडौं । करिब १८ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका...

बौधीमाइ नपामा कुनै पनि बाहनामा बिद्यालय बन्द गरे कार्वाही

रौतहट,२ असोजसघिंय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा शिक्षक महासंघले देशभरका बिद्यालय बन्द...

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले २०८० साल भित्र नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाको भवन बन्ने बताउनुभएको छ । गणतन्त्र दिवशको अबसर पारेर नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर शाखाले आयोजना गरेको बृहत रक्तदान कार्यक्रमको उदघाटन गदै नगर प्रमुख काफलेले यस्तो बताउनुभएको हो ।
नजिकै आउदै गरेको नगर सभाबाट नै रेडक्रसको भवन निमार्ण गर्न प्रस्ताब गरेर लैजाने र यसै बर्ष भित्र रेडक्रसको आफनै हुनेमा कुनै शंका नभएको नगर प्रमुख काफलेले प्रतिबद्धता जनाउनुभएको छ ।
उक्त भबनमा रक्तसंचार कार्यालय पनि तुरुन्त संचालन हुने नगर प्रमुख काफलेलेको भनाइ रहेको थियो ।
उशाखाका सभापति श्रीकृष्ण प्रसाद अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिब झरेन्द्र प्रसाद चापागाई,नेपाल रेडक्रस सोसाईटी रौतहट शाखाका मन्त्री धर्मेन्द्र सिंह,सल्लाहकार समितिका सदस्य अमर बहादुर आले,रक्त संचार शाखा प्रमुख संजय यादब ,चन्द्रपुर अस्पतालका संचालक डा.सुवास चौधरी,सिभिल अस्पतालका संचालक राजन साह लगायतकाहरुको सहभागिता रहेको थियो ।
उक्त रक्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरेका छन । एक महिला सहित ४१ जनाले रक्तदान गरेको उपशाखाका सचिब लालबाबु साहले जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटी रौतहट शाखा र चन्द्रपुर अस्पताल प्रालिको प्राबिधिक सहयोगमा सो रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

Related Articles