Friday, September 22, 2023

नेकपा एमाले चन्द्रपुर नगर कमिटि सचिवालयको बैठकद्धारा बिभिन्न निर्णय

ताजा / भरखरै प्राप्त

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...

कार्यकारी अधिकृतले १८ करोडको अकुत सम्पत्ति आर्जन गरेको ठहर

काठमाडौं । करिब १८ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका...

बौधीमाइ नपामा कुनै पनि बाहनामा बिद्यालय बन्द गरे कार्वाही

रौतहट,२ असोजसघिंय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा शिक्षक महासंघले देशभरका बिद्यालय बन्द...

चन्द्रपुर – ने क पा एमाले चन्द्रपुर नगर कमिटीको सचिवालय बैेठक शनिबार सम्पन्न भएको छ। बैठकले आउदो असार १५ गते भित्र पार्टीका सदस्यहरुले सदस्यता नबिकरण गराइ सक्न र नया सदस्यताको फारम भराइ सिफारिस गर्न १० वटै वाड कमिटिलाइ निर्देशन दिने निर्णय भएको छ ।
बैठकले चन्द्रपुर नगरपालिका वाड नं. २ र ३ को वाड भेला असार ९ गते र वाड नं. ६,७, र १० को भेला असार १५ गते भित्र आयोजना गर्ने निर्णय भएको नेकपा एमाले चन्द्रपुर नगर कमिटिका अध्यक्ष शिव प्रसाद आचार्यले जानकारी दिएका छन । चन्द्रपुर नगरपालिकाको नगर सभा हुनुअघि पूरा गर्न १८ बुँदे माग राखि ज्ञापन पत्र बुझाएकोमा नदिजन्य पदार्थ ,पोखरी,बजार ठेक्का लगाउने , मर्धर सिमसार जग्गा फिर्ता ल्याउन मुद्दा दर्ता गर्ने बाहेक अरु मागहरुको सम्बोधन नभएको सन्दर्भमा नगर संसदीय बोर्डको बैठक बसि नगरपालिकाको हर हिसाब सार्वजनिक लगायत अन्य मागहरु पूरा गर्न थप दवाव दिने समेत निर्णय भएको अध्यक्ष आचार्यले जानकारी दिए ।यसैगरी भुमि आयोगको नगर स्तरिय सर्वदलीय संयन्त्र पार्टीका नगर अध्यक्ष शिव आचार्यले प्रतिनिधित्व गर्ने ,नगर स्तरिय दलिय संयन्त्रको बैठक तुरुन्त राखि जग्गा नापी लगायतमा देखिएका समस्या र भईरहेको गलत गतिविधि हटाई कानुनी प्रकृयागत ढंगबाट अघि बढ्न दवाव दिने निर्णय भएको उनले बताए ।
बैठकमा नेकपा एमालेका केन्द्रिय सदस्य उद्धब प्रसाद रेग्मी,प्रदेश सदस्य अमर आले,बाबुराम दाहाल लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

Related Articles