Friday, September 22, 2023

मौलापुरको आईटी चोकबाट कटुवा पेस्तोल सहित २ जना पक्राउ

ताजा / भरखरै प्राप्त

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...

कार्यकारी अधिकृतले १८ करोडको अकुत सम्पत्ति आर्जन गरेको ठहर

काठमाडौं । करिब १८ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका...

बौधीमाइ नपामा कुनै पनि बाहनामा बिद्यालय बन्द गरे कार्वाही

रौतहट,२ असोजसघिंय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा शिक्षक महासंघले देशभरका बिद्यालय बन्द...

रौतहट,असार ४
रौतहटको मौलापुर नगरपालिका वाड नं. ५ आइटी चोकबाट रौतहट प्रहरीले पेस्तोल सहित २ जनालाइ पक्राउ गरेको छ ।
गत असार १ गते बिहान ५ बजे ईलाका प्रहरी कार्यालय मौलापुरको टोलीले चेकजाचको क्रममा कटुवा पेस्तोल सहित २ जनालाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरीले मौलापुर न.पा.वडा नं.५ स्थित आईटी चौकमा बिभिन्न सवारी साधन तथा पैदल यात्रुहरु समेतको चेकजाँच गर्ने क्रममा बिरगंज तर्फबाट आउँदै गरेको UP57F–3238 नं.को खरानी रंगको हिरो होण्डा स्पलेन्डर मो.सा.रोकी चेकजाँच गर्दा मोटरसाइकलको सिट मुनि लुकाई छिपाई राखेको अबस्थामा कटुवा पेस्तोल १ थान, 762 MBO EO OFV लेखिएको गोली १ राउण्ड समेत फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी उमाशंकर प्रसाद यादबले जनाएका छन । हतियार सहित सर्लाहीको मंलगवा नगरपालिका वाड नं. ७ बस्ने बर्ष ४५ बर्षिय उमेश राय र पछाडी सवार सोही ठाउ बस्ने बर्ष ६५ को मोहन राय समेतलाई नियन्त्रणमा लिएको डिएसपी यादबले जनाएका छन । पक्राउ परेकाहरुलाइगौर जिल्ला अदालतबाट हातहतियार तथा खरखजाना सम्बन्धि कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान समेत डिएसपी यादबले जानकारी दिए ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

Related Articles