Friday, September 22, 2023

गाउमा कसैले लागु औषध प्रयोग गरेको देखे प्रहरीलाइ खबर गर्ने अभिभाबकको उदघोष

ताजा / भरखरै प्राप्त

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...

कार्यकारी अधिकृतले १८ करोडको अकुत सम्पत्ति आर्जन गरेको ठहर

काठमाडौं । करिब १८ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका...

बौधीमाइ नपामा कुनै पनि बाहनामा बिद्यालय बन्द गरे कार्वाही

रौतहट,२ असोजसघिंय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा शिक्षक महासंघले देशभरका बिद्यालय बन्द...

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ७ नया बस्तीका बासिन्दाले गाउमा कसैले लागु औषध सेवन गरेको देखे तुरुन्त प्रहरीलाइ खबर गर्ने प्रतिबद्धता जनाएका छन ।
बिहीबार सोही गाउमा धुम्रपान,कुलत र्दुब्यसन तथा सुर्तिजन्य पदार्थको प्रयोग बिरुद्ध अन्र्तरक्रिया कार्यक्रममा स्थानिय अभिभाबकहरुले उक्त प्रतिबद्धता जनाएका हुन ।
हाम्रो ग्रामिण समाजको निमित्त परिर्वतन र बिकाश चन्द्रपुर ९ को आयोजना र नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ,स्वास्थ्य कर कोषको सचिवालय सिंहदरवारको आर्थिक सहयोगमा भएको उक्त कार्यक्रममा सहभागिहरुले अब गाउमा दुब्र्यसनी नियुनिकरणको लागी अभियान नै चलाउने बताए ।
कार्यक्रममा चन्द्रपुर नगरपालिका वाड नं. ७ का वाड अध्यक्ष बिष्णु प्रसाद उप्रेतीले लागु औषध सेवनका कारण धेरै युवाहरुल आफनो भबिष्य अन्यौल बनाएको अबस्थामा यस्तो कार्यक्रमले समाजमा प्रभाबकारी भुमिका निर्वाह गर्ने बताए ।
युवाहरुलाइ समयमै लागु औषध सेवनबाट जोगाउन र कुलतमा फस्न नदिन उनले आम अभिभाबकहरुलाइ आग्रह समेत गरेका छन ।
धुम्रपान,कुलत र्दुब्यसन तथा सुर्तिजन्य पदार्थको प्रयोगको प्रयोगले यसभेगका धेरै युवाहरुको भबिष्य चौपट भएको स्थानिय युवा दिपेन्द्र तिवारीले बताए ।
लागु औषध प्रयोगकर्तालाइ अब गाउमा नै निषेध गर्ने तिवारीले बताए ।
हाम्रो ग्रामिण समाजको निमित्त परिर्वतन र बिकाशका अध्यक्ष प्रमोद घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चन्द्रपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख राजेश ठाकुरले बिषयबस्तु माथि प्रशिक्षण दिएका थिए ।
लागु औषधको प्रयोगले स्वास्थ्यमा पार्ने असर र समाजलाइ पार्ने असर बारे शाखा प्रम्ुख ठाकुरले प्रकाश पारेका थिए ।कार्यक्रममा प्रहरी चौकी बनबहुअरीका असइ,स्वास्थ्यकर्मी,स्थानिय सरोकारवालाहरुको बाक्लो उपस्थीती रहेको थियो ।
कार्यक्रममा सहभागीहरुले गाउमा कसैले लागु औषध प्रयोग गरेको वा ओसार पसार गरेको थाहा पाएमा तुरुन्त प्रहरीलाइ खबर पर्ने प्रतिबद्धता जनाएका थिए । सो गाउमा बिभिन्न बजारका युवाहरु आएर लागु औषध सेवन गर्ने गरेको स्थानियले बताउदै आएका छन ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

Related Articles