Friday, September 22, 2023

पतिको ५० औ पुण्यतिथि र आफनो ९० औ जन्मत्सवको अबसरमा उप्रेतीले खुवाइन आश्राममा भोजन

ताजा / भरखरै प्राप्त

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...

कार्यकारी अधिकृतले १८ करोडको अकुत सम्पत्ति आर्जन गरेको ठहर

काठमाडौं । करिब १८ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका...

बौधीमाइ नपामा कुनै पनि बाहनामा बिद्यालय बन्द गरे कार्वाही

रौतहट,२ असोजसघिंय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा शिक्षक महासंघले देशभरका बिद्यालय बन्द...

रौतहट – बारा जिल्लाको जितपुर सिमरा उप महानगरपालिका वाड नंं १६ डकाहा निवासी प्रेम माया उप्रेतीले आफनो ९० औ जन्मउत्सव र पतिको ५० औ पुण्य तिथिको अबसरमा सोमबार आश्राममा बसेकाहरुलाइ भोजन गराउनु भएको छ ।
आफनो ९० औ जन्मउत्सव र पति स्व. होमनाथ उप्रेतीको ५० औ पुण्य तिथिको अबसरमा उप्रेतीले पर्सा जिल्लाको बिरगंज महानगरपालिका वाड नं. १६ मा रहेको मानब सेवा आश्रममा पुगेर बिहानको भोजन गराउनु भएको हो ।
यस्तो अबसरमा आश्रममा बसेका जेष्ठ नागरिक,अपाङग तथा बेसाहारालाइ बिहानको भोजन खुवाउन पाउदा धेरै हर्षित भएको उहाले बताउनु भयो ।
आमाको ९० आौ जन्मउत्सव र बुबाको ५० औ पुण्य तिथिको अबसर पारेर त्यहा रहेका ७० जनालाइ बिहानको भोजन खुवाउन पाउदा मन नै हर्षित भएको प्रेम मायाको कान्छा छोरा बिदुर उप्रेतीले बताउनु भयो ।
सहयोगबाट नै संचालनमा भइरहेको उक्त आश्रममा अन्य समाजसेवीहरुले पनि यस्तै उत्सव तथा तिथिको अबसर पारेर यसैगरी आश्राममा बसेकाहरुलाइ सेवाको भाबना राखेर सहयोग गर्न उप्रेतीले आग्रह गर्नुभएको छ ।
प्रेममाया आफनो जन्मउत्सव मनाउन छोरा नारायण प्रसाद उप्रेती,ओम प्रसाद उप्रेती,बिदुर उप्रेती तथा कान्छी बुहारी रेखा उप्रेती सहित आश्रम पुग्नु भएको थियो ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

Related Articles