Friday, September 22, 2023

जंगलसहिया जानेबाटो २४ घण्टा देखी अबरुद्ध,जनप्रतिनिधिको आखा पुगेन

ताजा / भरखरै प्राप्त

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...

कार्यकारी अधिकृतले १८ करोडको अकुत सम्पत्ति आर्जन गरेको ठहर

काठमाडौं । करिब १८ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका...

बौधीमाइ नपामा कुनै पनि बाहनामा बिद्यालय बन्द गरे कार्वाही

रौतहट,२ असोजसघिंय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा शिक्षक महासंघले देशभरका बिद्यालय बन्द...

चन्द्रपुर- रौतहटको गुजरा नगरपालिकाको जंगलसहिया जानेबाट २४ घण्टा देखी अबरुद्ध छ । हिजो रातिदेखि परेको अविरल वर्षाले गुजरा नगरपालिकाको जङ्गलसहिया,कनकपु्र,पोखरबिण्डा लगायत जाने बाटोहरु अबरुद्ध भएको हो । सो गाउ जाने बालचनपुर र धन्सर दुबै बाटो हिजो देखि अबरुद्ध भएको स्थानिय दिपेन्द्र नेपालले जानकारी दिए ।
बलचनपुरबाट जंगलसहिया जानेबाटो अन्र्तरगत पर्ने लमाहा खोला र गुजरा खोलामा बाढीको कारण सवारी साधन चल्न पाएका छैनन । ति दुबै खोलामा नया पुल निमार्ण भइरहेका छन ।
धन्सारबाट जंगलसहिया जानेबाट हिजो आएको हावाहुरीको कारण रुख ढलेर बाटो अबरुद्ध भएको नेपालले जानकारी दिए ।
यी दुबै बाटो बन्द हुदा सो गाउ जान आउन बारा जिल्लाको तामागढी वा कटहरिया हुदै जानुपर्ने बाध्यता रहेको उनले बताए ।
जनता संग प्रत्यक्ष सरोकार राख्ने बाटो बन्द हुदा समेत जनप्रतिनिधिहरु कानमा तेल हालेर बसेको नेपालले बताए ।बाटो खुलाउन वाड अध्यक्ष देखी संघिय संसदले समेत चासो नदिएको उनको भनाइ रहेको छ ।
यथाशिघ्र बाटो खुलाउन उनले नगर प्रमुख शन्तलाल चौधरीलाइ आग्रह समेत गरेका छन ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

Related Articles