Friday, September 22, 2023

चन्द्रनिगाहपुरमा अब्यबस्थीत जमिनको नापजाच शुरु

ताजा / भरखरै प्राप्त

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...

कार्यकारी अधिकृतले १८ करोडको अकुत सम्पत्ति आर्जन गरेको ठहर

काठमाडौं । करिब १८ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका...

बौधीमाइ नपामा कुनै पनि बाहनामा बिद्यालय बन्द गरे कार्वाही

रौतहट,२ असोजसघिंय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा शिक्षक महासंघले देशभरका बिद्यालय बन्द...

चन्द्रपुर÷रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ को भुमिहिन दलित,भुमीहिन सुकुम्बासी अब्यबस्थीत जमिनको नापजाच सोमबारबाट शुरु भएको छ । सो कार्यको शुभारम्भ चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख काफलेले भुमिहिन दलित,भुमीहिन सुकुम्बासी अब्यबस्थीत जमिनको नापजाच कार्यले अब्यबस्थीत बसोबासको समस्या समाधान गर्ने बताए । काम गर्दा आइपर्ने समस्या समाधानको लागी आफुले सक्दो सहयोग गर्ने नगर प्रमुख काफलेले प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा राष्ट्रिय भुमि आयोग जिल्ला समिति अध्यक्ष लक्ष्मण रेग्मीले भुमिहिन दलित,भुमीहिन सुकुम्बासी अब्यबस्थीत जमिनको नापजाच सम्बन्धी नियम कानुनको बारेमा प्रकाश पारेका थिए ।
यसैगरी राष्ट्रिय भुमी आयोगका रौतहट जिल्लाका पुर्व अध्यक्ष उद्धब प्रसाद रेग्मीले भुमिहिन र अब्यबस्थीत बसोबासको समस्याको समाधान गर्ने निकाय भुमी आयोग नै भएको हुदा यसमा गम्भीर भएर लाग्न आग्रह गरेका थिए ।
चन्द्रपुर नगरपालिका वाड नं. ४ का वाड अध्यक्ष रबि राना मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वाड नं. ६ का वाड अध्यक्ष सहदेब केसी,भुमी आयोग रौतहटका सदस्य टिका आचार्य,लक्ष्मी बराल बिभिन्न निकायका सरोकारवालाहरु ,स्थानिय भद्रभलादमी, बुद्धीजीबी,जनप्रतिनिधिहरुको उपस्थीती रहेको थियो ।
चन्द्रपुर नगरपालिका वाड नं. ४ को ३ सय ६९ घर धुरीका अब्यबस्थीत जमिनको नापजाच हुने वाड अध्यक्ष रबि राना मगरले जानकारी दिएका छन ।
हाल सम्म चन्द्रपुर नगरपालिकाको वाड नं. ३,५ र ६ को नापजाच कार्य सकिएको राष्ट्रिय भुमी आयोग रौतहट जिल्ला समिति सदस्य टिका आचार्यले जानकारी दिएका छन । वाड नंं ३ बाट १७०१ घरधुरी,वाड नं. ६ बाट ५५१ घरधुरीको नापजाच कार्य भएको आचार्यले जानकारी दिए । यसैगरी वाड नं. ७ मा अधुरो जमिनको नापी कार्य भइरहेको उनले जानकारी दिएका छन ।
चन्द्रपुर नगरपालिका वाड नं. ४ की वाड सदस्य प्रेमा कुमारी तिमलसिनाको संचालनमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तब्य वाड सदस्य बिनोद सिटौलाले राखेका थिए ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

Related Articles